13/06/2026
न्यायको ढोका खुल्यो 😘❣️ लामो समयदेखि न्यायको ढोका ढकढकाउँदै सडक संघर्षमा होमिएका सुजन बिकको परिवारले अन्ततः सिंहदरबारभित्रै गृहमन्त्री सुधन गुरुङलाई भेटेर आफ्नो माग राखेका छन। विगत तीन महिनादेखि आफ्नी दिवंगत श्रीमतीको न्यायका लागि काठमाडौँका सडकमा धर्ना दिँदै आएका चितवन रत्ननगर नगरपालिकाका सुजन बिकलाई गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमै बोलाएर भेट्नुभएको हो।