Nepali Post

Nepali Post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali Post, Khandbari, Sankhuwasabha, Khandbari.

विद्यार्थीले हप्तामा ३ दिन मात्र पढ्दा हुन्छ बाँकी ४ दिन उत्पादन, निर्माण र अविष्कारकाे काममा लाग्नुपर्छ। - Harka Sampan...
02/04/2026

विद्यार्थीले हप्तामा ३ दिन मात्र पढ्दा हुन्छ बाँकी ४ दिन उत्पादन, निर्माण र अविष्कारकाे काममा लाग्नुपर्छ। - Harka Sampang

सांसद Harka Sampang ले संसदको पहिलो बैठकमै MCC लाइ खारेज गर्न माग गरेका छन् । 😮
02/04/2026

सांसद Harka Sampang ले संसदको पहिलो बैठकमै MCC लाइ खारेज गर्न माग गरेका छन् । 😮

याे फाेटाे तपाईलाई कस्ताे लाग्याे ?
02/04/2026

याे फाेटाे तपाईलाई कस्ताे लाग्याे ?

प्रतिनिधि सभाको वैठकमा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङ । 😮
02/04/2026

प्रतिनिधि सभाको वैठकमा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङ । 😮

02/04/2026

के भन्छन् गृहमन्त्री सुधन गुरूङ ?

01/04/2026

भिडियाे साभार News 24 Tv

01/04/2026

प्रधानमन्त्रीकाे अफर आयाेभने बन्छु: हर्क साम्पाङ

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशकी प्रदेश सांसद रेखा शर्मालाई रिहा गर्न सर्वोच्चले ...
01/04/2026

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशकी प्रदेश सांसद रेखा शर्मालाई रिहा गर्न सर्वोच्चले अस्वीकार गरेको छ।

संखुवासभामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह स्थलका मजदुरले काम ठप्प पारेका छन् ।
01/04/2026

संखुवासभामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह स्थलका मजदुरले काम ठप्प पारेका छन् ।

01/04/2026

Big News:
भारतबाट पेट्रोलको मूल्य ४१ रुपैयाँले बढेर आए पनि नेपाल आयल निगमले नबढाउने निर्णय गरेको छ।

Address

Khandbari, Sankhuwasabha
Khandbari
56900

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Post:

Share