24/05/2026
रेक तीन वर्षमा आयोजना हुने “मंगलमास मेला” मच्छेगाउँको विशेष धार्मिक तथा सांस्कृतिक पर्व हो। लगभग एक महिनासम्म चल्ने यस मेलामा देशभरबाट भक्तजनहरूको आगमन हुने गर्दछ।
वैशाखदेखि असारसम्म पर्ने यस अवधिमा भगवान् विष्णुको विशेष पूजा–आराधना गरिन्छ, जसले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाउँछ।