Auckland Cyber & Photo Studio

Auckland Cyber & Photo Studio Online Forms, Photography, Photo Frames, Photo Banners etc.

29/09/2024
अमेरिकामा बसोबास तथा रोजगारको सुनौलो अवसर EDV 2026 चॉडै खुल्दैछ EDV 2026 अग्रिम बूकिंग सेवा खुल्ला1️⃣ EDV 2026 अग्रिम बू...
26/09/2024

अमेरिकामा बसोबास तथा रोजगारको सुनौलो अवसर EDV 2026 चॉडै खुल्दैछ

EDV 2026 अग्रिम बूकिंग सेवा खुल्ला

1️⃣ EDV 2026 अग्रिम बूकिंग सेवा भनेको के हो ?
EDV 2026 अग्रिम बूकिंग सेवा भनेको EDV 2026 को आवश्यक जानकारीहरू तथा EDV फोटो अहिले तयार बनाई EDV 2026 पेश गर्ने अवधि पहिलो हप्ता October 2024 बाट पहिलो हप्ता November, 2024 भित्र आवेदन US Government DV Program मा अनलाईन पेश गरे पस्चात EDV 2026 कनफोरमेशन रसिद प्रदान गर्ने सेवा हो ।

2️⃣ EDV 2026 अग्रिम बूकिंग गर्न अनिवार्य चाहिने जानकारीहरू के के हुन् ?
1. आवेदक १२ कक्षा उत्तिर्ण हुनु पर्नेछ। यदि हाल १२ कक्षा अनउत्तिर्ण भएमा २ बर्ष भित्र उत्तिर्ण हुनसक्ने आवेदक हुनुपर्छ।
2. आवेदकको पुरा नाम, जन्म मिति, जन्म स्थान
3. आवेदक विवाहित भए जहान तथा २१ बर्ष मूनिका अविवाहित बच्चाहरूको पुरा नाम, जन्म मिति, जन्म स्थान ।
4. आवेदकको ईमेल ।
5. आवेदकको फोन नम्बर ।
6. आवेदकको हालको पत्राचार गर्ने ठेगाना ।
7. २ बाई २ को सबैको फोटो । EDV को फोटो अकल्याण्ड साइबर नेपालको कार्यालयमा नै खिच्ने व्यवस्था छ ।
8. आवेदकको वैवाहिक स्थिती ।

3️⃣ EDV 2026 अग्रिम बूकिंग सेवा कस्तो व्यक्तिहरूलाई धेरै उपयोगी हुन्छ ?
यो सेवा निम्न व्यक्तिहरूलाई धेरै नै उपयोगी हुनेछ:
1. जो व्यक्तिहरू विदेश जॅादै हुनुहुन्छ, EDV 2026 पेश गर्ने अवधिमा नेपाल बाहिर हुनु हुनेछ ।
2. जो व्यक्तिहरू अहिले विदेशमा हुनुहुन्छ, EDV 2026 पेश गर्न आवश्यक जानकारीहरू संकलण गर्न पर्याप्त समय पाउनु हुनेछ ।
3. जो व्यक्तिहरू दशै तिहारमा आफ्नो गाउँ घर जॅादै हुनुहुन्छ, तिहार लगतै EDV 2026 पेश गर्ने अवधि समाप्त हुनेछ ।
4. यो EDV 2026 भर्ने अवधि दशै तिहारमा पर्ने भएकोले जो व्यक्तिहरू दशै तिहारमा आफ्नो व्यापार , व्यवसाय, घरायसी तथा चाडपर्वको काममा व्यस्त हुनु हुनेछ ।

4️⃣ EDV 2026 का महत्वपूर्ण जानकारीहरू के के हुन् ?
1. EDV 2026 भर्न पासपोर्ट चाहिने छैन।
2. उमेरको कुनै सीमा छैन।
3. EDV 2025 मा 3861 जना नेपालीहरूलाई EDV परेको छ।
4. EDV 2026 अनलाईन भर्ने अवधि First week of October 2024 to First week of November 2024 हो ।
5. EDV 2026 को नतिजा आगामी May 2025 मा प्रकाशन हुनेछ ।
6. EDV नभरे त पर्दै पर्दैन, भरे अवश्य पर्न सक्छ ।
7. EDV भर्दा अमेरिकी सरकारलाई कुनै पनि शुल्क तिर्नु पर्ने छैन तर फोटो खिच्ने, फोटो स्क्यान गर्ने, फोटो भेरीफिकेशन र ईडिट गर्ने , फारम भर्ने र पेश गर्ने, परामर्श, नेपाल सरकारको कर तथा अन्य सेवा शुल्क मात्र लाग्ने छ।
8. थप जानकरी लिन तलको फोन नम्बरमा बिहानको १० बजे देखी बेलुकी ६ बजे भित्र सम्पर्क गर्नुहोला ।

Auckland Cyber & Photo Studio
Cyber & Photo Studio
BP Chowk, Nepalgunj, Nepal
WhatsApp No: 📱9822517999
▶️ Office Time: 9 Am to 6 Pm

EDV 2026, दशैं तिहार तथा छठको हार्दिक मंगलमय् शुभकामना । धन्यवाद ।।

Address

BP Chowk
Nepalganj
21900

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Sunday 09:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Auckland Cyber & Photo Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category