Mugu Nepal

Mugu Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mugu Nepal, Photography Videography, nepalgunj, Nepalganj.

मुगु जिल्ला नेपालको कर्णाली प्रदेशमा अवस्थित एक हिमाली जिल्ला हो। यो प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र दुर्गम भूगोलका लागि प्रसिद्ध छ। मुगुको सदरमुकाम गमगढी हो। यहाँ विश्वप्रसिद्ध रारा ताल रहेको छ, जुन नेपालको सबैभन्दा ठूलो ताल हो |

21/02/2026

mugunepal seen

19/02/2026

mugu ma

  📍Rara Lake
17/02/2026



📍Rara Lake

15/02/2025

मुगु जिल्ला का स्थानीय सरकारको मूल्याङ्कन।
छायाँनाथ रारा नगरपालिका गतिविधि
खत्याड गाउँपालिका मुगु
सोरु गाउँपालिका
#मुगुम_कार्मारु_गाउँपालिका

08/02/2025




06/02/2025

मान्छेको बानिबेहोरा चेक गर्ने तरिका

04/02/2025


03/02/2025

छायाँनाथ रारा नगरपालिका वडा न ५ निवासी धनदेबी सेजुवाल करिब ५ बर्षको उमेर मा दैविक प्रकोपले ले दृस्टिबिन भएको ४० बर्ष नपुग्दै अर्को समस्या महिनावारी हुने समयमा बढी रगत बग्ने समस्याले गर्दा ३ बर्ष देखि अस्पतालले रिफर गरेपनी आर्थिक अवस्था निम्न भएकाले उपचार गर्न न सक्दा दिदिले हाम्रो HAND गुरुपलाई सम्झेर आर्थिक सहयोग को अपिल गर्दिन गुहार माग्नु भएको छ अब हजुर हामी मिलेर उहाँ को घाउमा मलम पट्टी लगाइ दिन सक्छौ कि भनेर हामी तपाईं हरुमाज फेरि आयका छौ🙏❤️
सहयोगका लागि Helping Hand को सम्पर्क नम्बर 9868285468 ,9864828166मा सम्पर्क गर्नु होला । सेवा नै धर्म हो । तपाई को सानो सहयोगले कसैको जीवन रक्षा हुन्छ भने सहयोगको सम्पूर्णमा अपिल गर्दछौं
Vdo Bham

Address

Nepalgunj
Nepalganj

Alerts

Be the first to know and let us send you an email when Mugu Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share