Palung Beauty

Palung Beauty देश चिनाउने अभियान - Palung Beauty It`s Naturally Beauty

मकवानपुरको त्रिभुवन राजमार्गअन्तर्गत भिमफेदी गाउँपालिका–२ तिलटारमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएक...
05/08/2026

मकवानपुरको त्रिभुवन राजमार्गअन्तर्गत भिमफेदी गाउँपालिका–२ तिलटारमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

13/07/2026

📚 बौद्धको खवालुङ मोनेस्ट्री स्कुलमा विद्यार्थीमाथि कुटपिट

13/07/2026

काठमाडौंको टोखा नगरपालिका अन्तर्गत झोर क्षेत्रमा सडकमा गुडिरहेको बेला अचानक रुख ढल्दा एक स्कुटी च्यापिएको छ।
👉 वर्षायाममा सडक यात्रा गर्दा हावाहुरी, पहिरो र रुख ढल्ने जोखिमलाई ध्यानमा राखी विशेष सावधानी अपनाउनुहोस्। 🙏

12/07/2026

उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्दै निष्पक्ष छानबिन र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग माग गरिएको छ।

31/05/2026

⚠️ संसद् बैठकबाट आशिका तामाङ बाहिरिइन्

20/05/2026

मकवानपुरका सडकहरूको अवस्था दिनप्रतिदिन विजोक बन्दै गएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
स्थानीयले सम्बन्धित निकायसँग दीर्घकालीन समाधानको माग गरेका छन्। 🙏
#जनगुनासो

08/05/2026

चटपटे पसलमा आफूले जातीय विभेद महसुस गरेको भन्दै दिपिका विश्वकर्माले आफ्नो अनुभव सार्वजनिक गरेकी छन्।
उनले समाजमा अझै पनि विभेदपूर्ण व्यवहार हुने गरेको गुनासो गर्दै सबैलाई समान व्यवहार र सम्मान गर्न आग्रह गरेकी छन्।
👉 जातीय विभेदविरुद्ध सचेतना र समानताको भावना आवश्यक रहेको उनको भनाइ छ।

05/05/2026

काठमाडौंमा दिउँसै बन्दुक देखाएर चाँदी पसल लुटपाट गर्ने प्रयास भएको छ। 😮
घटनापछि लुटेराहरू फरार रहेको जनाइएको छ भने प्रहरीले खोजी कार्य तीव्र बनाएको छ।

04/05/2026

श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र प्रहरीबीच रोशी खोलाको क्षेत्रमा चर्काचर्की भएको छ।

Address

Makwanpur
Dubai

Alerts

Be the first to know and let us send you an email when Palung Beauty posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palung Beauty:

Shortcuts

Share