Galaxy 4K

Galaxy 4K Share the different experiences in Nepal through video and photos

27/10/2026


हालै प्रसूति भएकी महिलाका लागि A+ (A Positive) रक्त समूहको रगत अत्यन्त आवश्यक परेको हुँदा सहयोगी मन भएका रक्तदाताहरूलाई रक्तदानका लागि हार्दिक अपिल गर्दछौँ।

रक्तदान गर्न इच्छुक महानुभावहरूले कृपया तलको सम्पर्क नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहुन अनुरोध छ।

📞 सम्पर्क नम्बर: 9851178165

Tiger from Royal in the First match of NPL! 😅
27/10/2026

Tiger from Royal in the First match of NPL! 😅

Pakistan Cricket Team
26/10/2026

Pakistan Cricket Team

16/10/2026

The Cricket Association of Nepal (CAN) has not yet received formal written approval or sanction from the International Cricket Council (ICC) for Season 3 of the Nepal Premier League (NPL)

07/10/2026
स्वास्नीले छोडेको टोलि !!
30/09/2026

स्वास्नीले छोडेको टोलि !!

30/09/2026

जीबी राई भोटेकोशीको बाढीमा हराउनु भयो भन्न बेर छैन अब।

टन्टै साफ

25/09/2026

जापानमा जारी एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।

अफगानिस्तानले दिएको १ सय ३ रनको लक्ष्य नेपालले १७ दशमलव १ ओभरमा पुरा गर्दै जित हात पारेको हो । नेपालको जितमा रोहित पौडेलले अविजित ३३ रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले १५, सन्दीप जोराले ३४, कुशल मल्लले ९ रन बनाएका थिए ।

यसअघि अफगानिस्तानले नेपाललाई १ सय २ रनको योगफल बनाएको थियो । टस जितेर व्याटिङ गर्दै अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २ रन जोडेको थियो । सो क्रममा नेपालका लागि कुशल भुर्तेलले चार र ललित राजवंशीले तीन विकेट लिएका थिए ।

25/09/2026

बालेनको UN भाषणपछि विरोध गर्न चाहिने ‘मसला प्याकेज’ 😁👇
१) कालो चस्मा लगाए 😎
२) अशुभ कालो कपडा लगाए ! 🖤
३) भाषण खरर पढे 📄
४) समर्थकहरूले धेरै हल्ला गरे 📣
५) हल खाली–खाली देखियो 🪑
६) ट्रम्प, पुटिन, सी जिनपिङ अगाडि बसेर सुनेनन् 🌍
७) अंग्रेजीको उच्चारण खोज्ने 🔍
८) अनुहारको expression सम्म review गर्ने 😐
९) Teleprompter किन हेरे?
१०) पशुपतिनाथ र बुद्धको नाम किन लिए, किन यसु र अल्लाहको नाम लिएनन्
११) भाषण छोटो भयो कि लामो भयो भनेर अर्को विवाद 😁
१२) ताली कति पटक बज्यो भनेर गन्ने 👏
अन्त्यमा केही नभेटिए—चस्माबाट फेरि सुरु गर्ने! 😂

 फलानो (PHALANO)
27/08/2026


फलानो (PHALANO)

Address

Dakshinkali
Pharping

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy 4K posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby photography services


Other Pharping photography services

Show All