Nepal Khabar

Nepal Khabar नेपालका ताजा खवरहरु फेसबुकमार्फत पस्कने छाै । Follow 🙏🌷

22/04/2026

Thado bhaka dhampu dura BBC Trending

05/03/2026

लमजुङमा update
कुल मतदाता : १,३७,१२४
खसेको भोट : ७६,६३१ (पुरुष : ३५,६३३, महिला : ४०,९९८)
मत प्रतिशत : ५५.८८%

07/01/2026

30/12/2025

३३ औं त्रिबेणी कप फुटबल टुर्नामेन्ट २०८२ को टाई-सिट सार्वजनिक भएको छ ।
23/12/2025

३३ औं त्रिबेणी कप फुटबल टुर्नामेन्ट २०८२ को टाई-सिट सार्वजनिक भएको छ ।

22/11/2025

fans

🚨 ब्रेकिन्ग : च्याम्चेमा जेसिभी पल्टिँदा सडक अवरुद्ध ! 🚧मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा बाटो निर्माणमा खटिएको जेसिभी...
20/11/2025

🚨 ब्रेकिन्ग : च्याम्चेमा जेसिभी पल्टिँदा सडक अवरुद्ध ! 🚧
मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा बाटो निर्माणमा खटिएको जेसिभी (डोजर) आज दिउँसो अचानक सडक किनारमा पल्टिएको छ । घटनास्थलमा स्थानीयको भीड बढ्दै गएको छ भने बेसीशहर–मनाङ सडक खण्ड पूर्ण अवरुद्ध बनेको छ । घटनामा मानवीय क्षति भएको छैन ।
photo created : G.b. Ghimire Pradip

31/10/2025

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको घरमा र लक्ष्मीनारायण साकोसको झ्यालमा ढुंगा प्रहार गरी सिसा फुटाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आयुष आलेमगर (वर्ष १८, बेसिशहर–८, मालपोतचोक, लमजुङ), प्रदिप तामाङ (वर्ष १८, बेसिशहर–८, लमजुङ) र योगेश तामाङ (वर्ष १८, बेसिशहर–१०, लमजुङ) रहेका छन् ।
Nepal Police

22/09/2025

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार 👇️
प्रधानमन्त्री: सुशीला कार्की
मन्त्रीहरू :
1. रामेश्वर प्रसाद खनाल
अर्थ मन्त्रालय
2. कुलमान घिसिङ
ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालय
3.ओमप्रकाश अर्याल
गृह मन्त्रालय
4. महाबीर पुन
शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय
5. मदन प्रसाद परियार
कृषी मन्त्रालय
6. जगदीश खरेल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
7. सङ्गिता कौशल मिश्र
स्वास्थ्य मन्त्रालय
8. अनिल कुमार सिन्हा
कानून, न्याय तथा संसदीय मामिला; उद्योग, वाणिज्य र आपूर्ति; जग्गा सुधार/सहकारी गरीबी निवारण मन्त्रालयहरू

24/07/2025

‘म जन्मिएको छु, किनकि पापले धर्ती थिचेको छ।’ – महादेव
📿 यो आवाज तपाईँको आत्मासम्म पुग्न सक्छ।
🎥 भिडियो हेर्नुहोस् 👇 "

Send a message to learn more

Address

Pokhara
33700

Telephone

+9779846098859

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Khabar:

Share