07/04/2026
मेरो दादा ४ दिनदेखि सम्पर्कविहीन छ काठमाडौँबाट।
एउटा पोस्ट गरेर हेल्प गर्दिनुस् न सर। म पनि विदेशतिर छु। गाह्रो पर्यो।
दाई सर्लाही बागमती नगरपालिका–९ शंकरपुर मा बस्नु हुन्छ र ३२ वर्षको हुनु भयो नाम अनिल राउत हो। काठमाडौं जाने क्रममा गत बुधबार दिउँसो १:३० बजे काठमाडौंको कलङ्कीबाट सम्पर्कबिहीन हुनु भयो। कसैले कतै देख्नुभयो भने मो नं 9844068609 / 9851109800 मा खबर गरिदिनु न।
भाई सुजन राउत