BED BDR THAPA-Ramesh

BED BDR THAPA-Ramesh Education related.

25/05/2025

"देश बनाउनेहरु"
उता बिदेश जान साइत गरेको
छोरा बिरामी आमालाई भन्छ-
आमा म नआइन्जेल नमर है।
यता देश बनाउने नेता
दिनदिनै कमिसन र ठगीमा
जनता बेचिरहेको छ।
प्रीय नेता ज्यु सक्छौ भने
पारित गर-
सम्पूर्ण नेता नमर्ने एउटा संविधान।।
रचना- वेद बहादुर थापा।

12/05/2025

कमेडी😀उनीलाई खाना मन लागेन रे मलाई निन्द्रै लागेन लभ पर्यो कि भनेको गर्मी बढेर रहिछ।😁😁

निमावि परीक्षा केन्द्र प्रकाशित ।।मिति २०८१/०१/०८ गते दिउँसो १: ०० बजे संचालन हुने निम्नमाध्यमिक तहको परीक्षा केन्द्र प्...
14/04/2024

निमावि परीक्षा केन्द्र प्रकाशित ।।
मिति २०८१/०१/०८ गते दिउँसो १: ०० बजे संचालन हुने निम्नमाध्यमिक तहको परीक्षा केन्द्र प्रकाशित भयाे, सबैजनाले हेराै, जानकारीकाे लागि शेयर गराैँ ।

उत्तर पुस्तिका पनि राखिएको छ  tsc को।
01/03/2022

उत्तर पुस्तिका पनि राखिएको छ tsc को।

Tsc final booster set with trick technique, formula.
19/02/2022

Tsc final booster set with trick technique, formula.

07/02/2022

देशभर उपलब्ध छ।

देश भर उपलब्ध छ।
05/01/2022

देश भर उपलब्ध छ।

satellite learning method.
09/12/2021

satellite learning method.

Address

Pokhara

Telephone

+9779814315064

Website

Alerts

Be the first to know and let us send you an email when BED BDR THAPA-Ramesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BED BDR THAPA-Ramesh:

Share