05/06/2026
🌍 Happy World Environment Day! 🌱
प्रकृति हाम्रो भविष्य हो, त्यसैले यसको संरक्षण हाम्रो जिम्मेवारी हो।
सफा वातावरण, हरियाली पृथ्वी र दिगो भविष्यका लागि आजबाटै सानो कदम चालौँ। एउटा रूख रोपौँ, प्लास्टिकको प्रयोग घटाऔँ, र वातावरण जोगाउने अभियानमा सहभागी बनौँ।
One Rupee Production परिवारबाट विश्व वातावरण दिवसको हार्दिक शुभकामना। 💚