DESHI BANDA

DESHI BANDA Follow my page

कुनै byakti ले Messenger मा पठाएको message हो त्यसको नाम अर्कै भाषा मा लेखिएको छ र त्यो Facebook id नयाँ हो । न त फोटो ह...
12/04/2026

कुनै byakti ले Messenger मा पठाएको message हो त्यसको नाम अर्कै भाषा मा लेखिएको छ र त्यो Facebook id नयाँ हो । न त फोटो हालेछ न त कुनै प्रकार को status । यो सन्देश मार्फत हजुर हरु ले पनि सचेत रहनु होला धनयवाद। CyberNews B***n क. प्रचण्ड / Comrade Prachanda ReelShort TV Nepal Live

11/04/2026

व्यवसाय अपडेट B***n क. प्रचण्ड / Comrade Prachanda ReelShort TV नरेंद्र भाई मोदी-विकसित भारत का सपना Nepal Live Nepali Congress News Deuba DESHI BANDA Nepal Ice https://www.youtube.com/

09/04/2026

भारतको फाँरबिसगंजमा दिनमै यसरी एकजनालाई टाउको काट्यो तर त्यहाँ धेरै मानिसहरू उपस्थित थिए एकजना पनि बचाउन आएन खोइ कुन खाले मानिसहरू हुन्छ|| #हत्या #इंडिया #मोदी #नेपाल #बालेन नरेंद्र भाई मोदी-विकसित भारत का सपना B***n क. प्रचण्ड / Comrade Prachanda ReelShort TV

09/04/2026

भारतको फाँरबिसगंजमा दिनमै यसरी एकजनालाई टाउको काट्यो तर त्यहाँ धेरै मानिसहरू उपस्थित थिए एकजना पनि बचाउन आएन खोइ कुन खाले मानिसहरू हुन्छ। #हत्या #इंडिया नरेंद्र भाई मोदी-विकसित भारत का सपना

18/03/2026

मोदी से जाकर पुछ बालेन कौन है नेपाल का। भुस्री लके बिहारी #इंडिया #नेपाल #मोदी #बालेन B***n Nepal Live क. प्रचण्ड / Comrade Prachanda ReelShort TV

16/03/2026

13/03/2026

KP oli हरायो तिम्रो बोली हरायो तिम्रो बोली #केपीशर्माओली ***n B***n क. प्रचण्ड / Comrade Prachanda Rohit Sharma Pra Mod Sutihar Nepal Live Nepali Congress News Deuba

01/03/2026

ईरान र अमेरकाबीच भइरहेको युद्ध मा कैयो देशहरु माथी बम बारूद काे आक्रमण हुँदैछ| त्यसमा नेपाल, बंगलादेश, इंडिया,पाकिस्तान जस्ता देशहरु को मान्छकाे ज्यान जोखिम मा छन् |
दु:खद समाचार : यूएईमा इरानी आक्र'मण : एक नेपालीसहित तीन विदेशीको मृत्यु, ५८ जना घाइते ।

अबुधाबी- संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानी ड्रोन र मिसाइल आक्रमणका क्रममा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको यो आक्रमणमा अन्य ५८ जना घाइते भएका छन्। यूएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्यूजले उल्लेख गरेअनुसार शनिबारदेखि सुरु भएको आक्रमणयता वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले १६५ ब्यालिस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ ड्रोन सामना गरिसकेका छन्। मन्त्रालयले आक्रमणको दोस्रो बिहान आइतबार २० ब्यालिस्टिक मिसाइल नष्ट गरिएको जनाएको छ। जसमा आठवटा समुद्रमा खसेको मन्त्रालयले जनाएको छ। त्यस्तै दुई क्रुज मिसाइल र ३११ ड्रोन नष्ट गरिएको दाबी मन्त्रालयले गरेको छ। २१ वटा ड्रोन भने नागरिक क्षेत्रमा गएर खसेका थिए । मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपण गरिएका १६५ ब्यालिस्टिक मिसाइलमध्ये १५२ नष्ट गरिएका छन् । १३ समुद्रमा खसे। ५४१ ड्रोनमध्ये ५०६ अवरोध गरी नष्ट गरिएका छन् । ३५ देशको बस्ती क्षेत्रमा खसेका थिए, जसबाट भौतिक क्षति भएको छ। घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिकको मृत्यु भएको समाचार गल्फ न्युजले प्रकाशित गरेको छ। मारिएका ती नागरिकहरूको नाम र अन्य विवरण खुलाइएको छैन।घाइते ५८ जनामध्ये यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक छन्। 🇦🇪 🇶🇦 ***nshah

22/02/2026

Punch was abandoned by his mother shortly after his birth seven months ago, forcing the zoo to intervene to help the baby monkey adjust by giving him an Orang Utan statue to cuddle.

Child abandonment among monkeys is relatively rare, accounting for around one to three percent of cases. Punch's biological mother is believed to have abandoned him after failing to manage his first birth.

The zoo confirmed a video circulating online showing Punch being 'scolded and pulled' by an adult monkey.

"It is believed that the monkey that attracted Punch was the mother of the baby monkey that Punch was trying to approach," the zoo informed on the X platform.

16/02/2026

बिना पासवर्ड 🔑 के कनेक्ट हुई भाभी आगे देखे #भाभी #पासवर्ड Hotspot Viral ReelShort TV Bhabiji Ghar Par Hai

Address

Rajbiraj

Alerts

Be the first to know and let us send you an email when DESHI BANDA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share