KD. Com / KD Network

KD. Com / KD Network KD. Com / KD Network द्वारा संचालित ।
WWW.KDNetwork.com

30/10/2026

जय पाथीभरा माता सबैको कल्याण गरुन् 🙏🙏

चर्चीत वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ लेख्नुहुन्छ। 👇सरकारको बिरोध त गर्न भएन तर?सरकार!सरकारी कर्मचारी मात्र होइन सार्व...
25/10/2026

चर्चीत वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ लेख्नुहुन्छ। 👇
सरकारको बिरोध त गर्न भएन तर?
सरकार!सरकारी कर्मचारी मात्र होइन सार्वजनिक पदमा बस्ने कसैलाई पनि ( सम्भव भएसम्म) चालक सुबिधा दिनु जरुरी छैन बरु चालक तालिम चाहिँ दिए हुन्छ। जिममा पसिना निकाल्न जानलाई गाडी चलाउन चालक किन चाहिएको?बरु उनीहरुलाई डेडिकेटेड पार्किङ्ग लट दिँदा हुन्छ। गाडी दिने त्यो पनि ५ करोडवाला होइन नेपालको सडक अनुसारका ( ४०/५० लाखसम्मका) । तर उनीहरुलाई मर्मत खर्च,इन्धन लगायत पनि दिइनुहुन्न।

सामाजीक संजाल भरी नै भाईरल boy र आशिका तामाङ्ग को कुरा चलेपछि । माननीय ashika tamang। कडा रुपमा यस्तो लेख्छिन्। 👉 भनेपछि...
25/10/2026

सामाजीक संजाल भरी नै भाईरल boy र आशिका तामाङ्ग को कुरा चलेपछि । माननीय ashika tamang। कडा रुपमा यस्तो लेख्छिन्।
👉 भनेपछि यी भाइ ले म त्यहा बाट फर्किए पछि त्यो बिमारी भाको पाठो लाई त्यहि माइक्रो को छ्त माथी राखी पोखरा पुर्‍याएछ होइन त ? अनि सामाजिक सञ्जालभरि वा वा कस्तो राम्रो संस्कारले भरिएको प्रेरणादायी सह- चालक भाइ भनेर दुई दिन त यो समाज ले तारिफ स्वरूप ताली पिटेको पिटै छ ! मिठो , चिल्लो कुरा गर्दा रमाउने भिड भन्दा खस्रा बोली बोल्ने तर सत्य को बाटो कहिले पनि नछाड्ने एक्लो ब्यक्ती हजार गुणा ठिक छ ! यी भाइ तपाई को लाई आदर्श हुन सक्छ तर मेरो लाई कदापि हुने छैन! जन्मिँदै कोहि व्यक्ति पनि धनी या गरिब भएर जन्मेको हुदैन , मान्छे जति धनी भएपनि गरिब भएपनि उसले अयरु प्राणीप्रति हेर्ने, सोच्ने भाबना र करुणा शून्य छ भने त्यो व्यक्ति लाइ भगवान ले कहिले माफ गर्ने छैनन् ! धन्यवाद !
#अशिकाटमाङ I'

24/10/2026

28 - 27 point भाले गेम कस्ले जित्यो । 15k कस्ले जित्यो । फाईनल tournament | नसोचेकै भयो । बबाल रमाईलो । यति धेरै दर्शक

सरकारले 👉 कर्मचारी आफैँले गाडी चलाएमा ड्राइभरको तलब पनि आफैँले पाउने गरी ल्याउन लागिएको नयाँ निर्देशिकाप्रति तपाइँको धार...
23/10/2026

सरकारले 👉 कर्मचारी आफैँले गाडी चलाएमा ड्राइभरको तलब पनि आफैँले पाउने गरी ल्याउन लागिएको नयाँ निर्देशिकाप्रति तपाइँको धारणा के छ ?

23/10/2026

२८- २५ पोइन्ट भएको अवस्थामा गेम यस्तो यस्तो नसोचेकै भयो । सबै हेरेको हेरै। Carrom tournament

22/10/2026

6 देखि सुरु गर्यो 25 छ अर्को टिम को । हेरौ यो टुरनामेन्ट कस्ले जित्छ । बबाल रमाईलो। Carrom board tournament

21/10/2026

सुटुक्क 3 पत्ती खेल्ने कोही छ । तुरुन्तै हाजिर हुनुहोस्

21/10/2026

Carrom tournament | 15k 😍 24 vs 6 point बबाल प्रतिस्पर्धा । नसोचेको भयो ।

21/10/2026

Happy दशैं । यो खेल कसले जित्ला पाट 5 । बबाल रमाईलो। Carrom tournament Malaysia Penang 15k ko match

Address

Salyan Falabang 6 Paiyachaur
Salyan
22202

Website

Alerts

Be the first to know and let us send you an email when KD. Com / KD Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share