KD Network / KD. com

KD Network / KD. com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KD Network / KD. com, Photographer, salyan, Salyan.

11/09/2026

जनताको आवाज बोल्ने जिउँदो सांसद।
Ashika tamang

11/09/2026

खल्तीमा पैसा नहुनेले पनि उपचार पाउनुपर्यो। यो हो हाम्रो एजेन्डा

- बालेन शाह

10/09/2026

याे भन्दा पीडादायक क्षेन के हुन् सक्ला 😭😭

10/09/2026

महिनै पिच्छे मन्त्री फेरिन थालेपछि आशिका तामाङ को कडा प्रश्न

09/09/2026

ज्ञानेन्द्र शाहीको अहीले सम्मकै कडा टिप्पणी।
कस्तो लाग्यो ।

07/09/2026

भिक्टोर पौडेल र आशिका तामाङ ज्यू को विचार कस्तो लाग्यो त साथीहरू

07/09/2026

विपद्को घडीमा आफ्ना आफन्त गुमाएका र बाढी-पहिरोको पीडामा परेका नागरिकमाथि सामाजिक सञ्जालमा भइरहेको अमानवीय टिप्पणीप्रति भिक्टोर पौडेलले कडा आपत्ति जनाएका छन्।
​आफन्त गुमाएका पीडितहरूले सरकारसँग गुहार माग्दा सुनुवाइ नभएपछि आक्रोश पोख्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले भनेका छन्:
​"आफ्नो आफन्त बाढीमा हराएका वा मरेको बेला मान्छे होशमा हुँदैनन्, न राम्रोसँग खाएका हुन्छन्, न सुतेका हुन्छन्। उहाँहरूले गुहार माग्दा मतलब र आश्वासन नभएपछि Frustration पोख्नु, सरकारलाई गाली गर्नु सामान्य हो..."
​सत्ता पक्ष तथा रास्वपाका अन्ध समर्थकहरूतर्फ लक्षित गर्दै उनले अगाडि थपे:
​"...तर RSP र सरकारका अन्ध समर्थकहरूले पीडामा भएका आफन्तलाई उल्टै घाउमा नुन छर्कने काम गरेका छन्! त्यस्तै झोलेहरूले गर्दा कांग्रेस, एमाले र माओवादीको अहिले यस्तो हालत छ... अनि अहिले घण्टेहरूले त्यही बाटो फलो गर्दैछन्!"
​विपद्का बेला पीडितलाई सहानुभूति दिनुको सट्टा सामाजिक सञ्जालमा गालीगलौज र ट्रोकिङ गर्ने यस्तो प्रवृत्तिको अहिले चौतर्फी विरोध भइरहेको छ।
​तपाईंको विचारमा राजनीतिक अन्धभक्तिले मानिसको संवेदना नै मारेको हो? आफ्नो धारणा कमेन्टमा लेख्नुहोला। 👇

छिटो गर्नुहोस अगाडि बढ्नुहोस्
07/09/2026

छिटो गर्नुहोस अगाडि बढ्नुहोस्

हे भगवान मेरा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई र साथीहरूका घर परिवार लाई सधैं रक्षा गर्नु होला । शुभ रात्रि।
06/09/2026

हे भगवान मेरा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई र साथीहरूका घर परिवार लाई सधैं रक्षा गर्नु होला ।
शुभ रात्रि।

06/09/2026

मुकुन्द घिमिरेको कडा टिप्पणीः गर्दै यस्तो लेखेका छन्

Address

Salyan
Salyan
22202

Website

Alerts

Be the first to know and let us send you an email when KD Network / KD. com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category