seti sundari youth club

  • Home
  • seti sundari youth club

seti sundari youth club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from seti sundari youth club, Photography Videography, tinpatan/11, .

युबाहरु लाइ ब्यवसायिक बन्नु पर्छ भनेर सधै हौसला प्रदान गर्ने र आफुले गर्ने हदै सम्मको सहयोग गर्ने कहिले पछि नहटने, युबा ...
06/09/2026

युबाहरु लाइ ब्यवसायिक बन्नु पर्छ भनेर सधै हौसला प्रदान गर्ने र आफुले गर्ने हदै सम्मको सहयोग गर्ने कहिले पछि नहटने, युबा प्रेमि, सामजिक ब्यक्तित्व, लाम्पन्टार बचत तथा ऋण सहकारी संस्था चकमके का व्यबस्थापक आदरणीय सर Krishna Adhikari ज्यु लाई जन्म दिनको धेरै धेरै शुभकामना ब्यक्त गर्दछु🙏❤️

श्रीकृष्ण जन्माष्टमीको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। 🙏💜  sundari youth club
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। 🙏💜
sundari youth club

हार्दिक निमन्त्रणा तथा सहभागिताका लागि अनुरोध🙏 सेति सुन्दरी युबा क्लब द्वारा आयोजना हुन गइरहेको कृष्ण जन्माष्टमी को अबसर...
03/09/2026

हार्दिक निमन्त्रणा तथा सहभागिताका लागि अनुरोध🙏
सेति सुन्दरी युबा क्लब द्वारा आयोजना हुन गइरहेको कृष्ण जन्माष्टमी को अबसर मा विभिन्न मनोरञ्जनात्मक प्रतियोगिताहरूमा हुन गैइरहेको हुदा सम्पूर्ण गाउँघरवासी, युवा साथीहरू, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ। 🙏

📅 मिति: भाद्र १९ गते, शुक्रबार
📍 स्थान: चकमके खेल मैदान

कार्यक्रममा आयोजना हुने आकर्षक प्रतियोगिताहरू:
🏍️ स्लो बाइक रेस
🐓 भाले झुन्ड्याउने
🏺 हण्डी फुटाई
🎵🪑म्युजिकल चियर
👀 आँखा छोपेर हण्डी फुटाउने प्रतियोगिता

हाम्रो कला, संस्कृति, परम्परा र युवाबीचको आपसी एकता तथा भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको यस विशेष कार्यक्रममा यहाँहरू सबैको गरिमामय उपस्थिति तथा उत्साहपूर्ण सहभागिताको हार्दिक अपेक्षा गरेका छौँ। ❤️🙏

आउनुहोस्, सहभागी बनौँ र कृष्ण जन्माष्टमीको यस पावन अवसरलाई भव्य, सभ्य र स्मरणीय बनाऔँ। 🙏✨

आयोजक:
सेति सुन्दरि युबा क्लब
🙏 सम्पूर्णमा हार्दिक निमन्त्रणा! 🙏

हाम्रो क्लब को हरेक अभियान र कार्यक्रम लाइ सफल बनाउन को निमित्त सकेको साथ र सहयोग गर्न कहिले पछि नपर्ने, मिलनसार देखि सह...
09/08/2026

हाम्रो क्लब को हरेक अभियान र कार्यक्रम लाइ सफल बनाउन को निमित्त सकेको साथ र सहयोग गर्न कहिले पछि नपर्ने, मिलनसार देखि सहयोगी मन का धनि, हाल उच्च शिक्षा हासिल को निम्ति देश भन्दा बाहिर रहनु भएका, सहयोगी ब्यक्तित्व सूमन थापा ज्युलाइ जन्मदिनको धेरै–धेरै शुभकामना, सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ! 🎂💐❤️

हाम्रो क्लब का सकृय सद्स्य मिलनसार देखि सहयोगी मन भएका, प्रिय Raa Zesh Bishwokarma भाई लाई  लाइ जन्मदिन को लाखौ करोडौँ श...
02/08/2026

हाम्रो क्लब का सकृय सद्स्य मिलनसार देखि सहयोगी मन भएका, प्रिय Raa Zesh Bishwokarma भाई लाई लाइ जन्मदिन को लाखौ करोडौँ शुभकामना ब्यक्त गर्दछौ❤️

सेति सुन्दरी युबा क्लब का प्रतिभावान, क्षमतावान अति नै सुन्दर नृत्य प्रस्तुत गर्ने हाम्रो क्लब का कलाकार बैनि बिनु तामाङ...
30/07/2026

सेति सुन्दरी युबा क्लब का प्रतिभावान, क्षमतावान अति नै सुन्दर नृत्य प्रस्तुत गर्ने हाम्रो क्लब का कलाकार बैनि बिनु तामाङ लाइ जन्मदिन को अनगिन्ती शुभकामना ब्यक्त गर्दछौ❤️ तिमिले क्लब प्रति देखाएको भुमिका र योगदान को सदा ऋणी रहनेछौ बैनि🙏❤️

यस क्लब का प्यारो ईन्जिनियर  Prabin Karki  लाई सु-स्वास्थय, उन्नति र प्रगतिको लाखौ-लाख शुभेच्छा सहितको जन्मदिन को असीमित...
19/06/2026

यस क्लब का प्यारो ईन्जिनियर Prabin Karki लाई सु-स्वास्थय, उन्नति र प्रगतिको लाखौ-लाख शुभेच्छा सहितको जन्मदिन को असीमित शुभकामना❤️

सोचेको आटेको पुगोस भन्ने कामना सहित यस सेती सुन्दरी युवा क्लब लाई हिर्दय देखि नी हरेक कुरा मा सहयोग गर्न पछि नहट्ने र यस...
07/06/2026

सोचेको आटेको पुगोस भन्ने कामना सहित यस सेती सुन्दरी युवा क्लब लाई हिर्दय देखि नी हरेक कुरा मा सहयोग गर्न पछि नहट्ने र यस क्लब का एक अवल भरपर्दा युवा स्टार खेलाडी tamang लाइ बैदेशिक यात्रा सफल रहोस् सहित उज्जवल भबिस्य को कामना ♥️ गर्दछु
सेती सुन्दरी युवा क्लब चकमके परिवार

हाम्रो यस seti sundari youth club  भलिबल टिमलाई 10 सेट आकर्षक जर्सी प्रयोजन गरी खेलाडीहरूको हौसला बढाउनु भएकाेमा आदरणीय ...
05/06/2026

हाम्रो यस seti sundari youth club भलिबल टिमलाई 10 सेट आकर्षक जर्सी प्रयोजन गरी खेलाडीहरूको हौसला बढाउनु भएकाेमा आदरणीय " S***a Bogati " ज्यू प्रति हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गर्दछौं । यहाँको यो सहयोग हाम्रा लागि अमूल्य छ । खेलकुद र खेलाडीप्रतिको यहाँको यो साथको हामी सधैं कदर गर्नेछौं।💚✨

सहयोगी देखि मिलनसार, खेलकुद देखि राजनितिक सबै कुराहरु मा पोख्त, देश को समसामयिक बिषय हरु मा चासो चिन्ता लिइ आफ्नो स्पष्ट...
02/06/2026

सहयोगी देखि मिलनसार, खेलकुद देखि राजनितिक सबै कुराहरु मा पोख्त, देश को समसामयिक बिषय हरु मा चासो चिन्ता लिइ आफ्नो स्पष्ट धारण राख्ने, प्रदिप बारबर एन्ड हेयर कटिङ सर्भिस का प्रो. पाइटर, युबा ब्यबसायि Pradeep Pulamee Magar लाइ जन्मदिन धेरै धेरै शुभकामना ब्यक्त गर्दछु❤️

Address

Tinpatan/11

Website

Alerts

Be the first to know and let us send you an email when seti sundari youth club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Photography Service?

Share