Zebee photography.

Zebee photography. Photography,News,vlogs

आईजिपी दान बहादुर कार्की गृहमन्त्री सुदन गुरुङ सामु भावुक बने 🙏तल्लो तहका प्रहरीको वास्तविक पीडा बोल्दै उनले भने—“हाम्रो...
31/03/2026

आईजिपी दान बहादुर कार्की गृहमन्त्री सुदन गुरुङ सामु भावुक बने 🙏
तल्लो तहका प्रहरीको वास्तविक पीडा बोल्दै उनले भने—
“हाम्रो युनिफर्म धान गोदामको पालेको भन्दा अलि राम्रो होस्…”
यो केवल एउटा वाक्य होइन, सिस्टमभित्रको यथार्थ उजागर गर्ने साहस हो 💔
सल्युट छ यस्तो नेतृत्वलाई, जसले आफ्नै टोलीको आवाज बन्ने हिम्मत गर्छ 👏
गृहमन्त्री गुरुङले पनि अबको दिनमा कमसल पोशाकको अन्त्य गरी नेपालमै स्तरीय युनिफर्म उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् 🇳🇵
👉 “जब आईजिपी नै भावुक हुन्छन्, बुझ्नुस् समस्या कति गहिरो छ…”
:

🎉 सोलुखुम्बुमा निर्वाचन परिणामपछि नेपाली कांग्रेसका उम्मेदवार आदरणीय प्रकाशसिंह कार्की ज्यूको विजय !
08/03/2026

🎉 सोलुखुम्बुमा निर्वाचन परिणामपछि नेपाली कांग्रेसका उम्मेदवार आदरणीय प्रकाशसिंह कार्की ज्यूको विजय !

एक स्वतन्त्र निस्पक्ष र इमान्दारिता को बिजय हार्दिक बधाई डा महाबिर पुन लाई
07/03/2026

एक स्वतन्त्र निस्पक्ष र इमान्दारिता को बिजय हार्दिक बधाई डा महाबिर पुन लाई

इतिहासमै पहिलोपटक काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा एउटै पार्टीको क्लिनस्विप
07/03/2026

इतिहासमै पहिलोपटक काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा एउटै पार्टीको क्लिनस्विप

Congratulations to Dr. Toshima Karki 🔔
06/03/2026

Congratulations to Dr. Toshima Karki 🔔

अहिलेसम्म मात्र रास्वपाका ४ उम्मेदवार बिजयिदेश/बिदेश बाट बधाई तथा शुभकामनाको ओईरोआएको छ।
06/03/2026

अहिलेसम्म मात्र रास्वपाका ४ उम्मेदवार बिजयि
देश/बिदेश बाट बधाई तथा शुभकामनाको ओईरो
आएको छ।

06/03/2026

पत्ता साफ होला जस्तो छ त |
के हामिले खोजेको परिबर्तन आउला त?

धादिङ‌ १ बाट आशिका तामाङ भारी मतले बिजयी, सबैले हार्दिक बधाई दिनुहोला ❤️🙏😍🔔"परिवर्तनका लागि धादिङको नयाँ आवाज—आशिका तामा...
06/03/2026

धादिङ‌ १ बाट आशिका तामाङ भारी मतले बिजयी, सबैले हार्दिक बधाई दिनुहोला ❤️🙏😍🔔
"परिवर्तनका लागि धादिङको नयाँ आवाज—आशिका तामाङलाई हार्दिक बधाई!"

रास्वपा सभापति रवि लामिछाने मतदान गरेपछि मतपेटिका ढोग्दै       Rastriya Swatantra Party - RSP
05/03/2026

रास्वपा सभापति रवि लामिछाने मतदान गरेपछि मतपेटिका ढोग्दै

Rastriya Swatantra Party - RSP

प्रधानमन्त्री सुशीला कार्की निर्वाचन २०८२ मा सहभागी भएर काठमाडौं-५ बाट भोट हाल्दै!
05/03/2026

प्रधानमन्त्री सुशीला कार्की निर्वाचन २०८२ मा सहभागी भएर काठमाडौं-५ बाट भोट हाल्दै!

Address

Solukhumbu
Solukhumbu

Alerts

Be the first to know and let us send you an email when Zebee photography. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Zebee photography.:

Share