Routine of Band Surkhet

  • Home
  • Routine of Band Surkhet
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली केयर अस्पतालबाट करिब ५० मिटर अगाडि, आमाको भाषा घर नजिक ब्ल...
05/06/2026

कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली केयर अस्पतालबाट करिब ५० मिटर अगाडि, आमाको भाषा घर नजिक ब्लक भएको नाला खुलाउने कार्य भइरहेको छ। उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित हुन सक्ने भएकाले सम्पूर्ण यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिन्छ।

बिद्यार्थीहरुले SEE मा चिट चो र्न प्रयोग गरिएको भन्दै सिरहामा बिद्यार्थीबाट जफत गरिएका  १ करोड मूल्य बराबरका करिब ५०० फो...
05/06/2026

बिद्यार्थीहरुले SEE मा चिट चो र्न प्रयोग गरिएको भन्दै सिरहामा बिद्यार्थीबाट जफत गरिएका १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको छ भने 'वाटरप्रुफ' सेटहरूलाई फुटाएर पानीमा हालिएको छ।

Final Game 2:oclock
04/06/2026

Final Game 2:oclock

congratulation jumla........ Finam  voli
03/06/2026

congratulation jumla........ Finam voli

आजठिक ३ बजे सिम्ता VS जुम्लाको सेमिफाइनल खेल प्रदेशको  सुर्खेत रंगशालामा हुने भएकाले सुर्खेतमा उपलब्ध आमा बुवा,दाजुभाइ त...
03/06/2026

आजठिक ३ बजे सिम्ता VS जुम्लाको सेमिफाइनल खेल प्रदेशको सुर्खेत रंगशालामा हुने भएकाले सुर्खेतमा उपलब्ध आमा बुवा,दाजुभाइ तथा दिदी बहिनीहरुलाई चुलो निम्तो छ ।

 #3 बजे महाभिड्नत ।।।।
01/06/2026

#3 बजे महाभिड्नत ।।।।

29/05/2026
first nepali mma fighter Sudhurpaschhhhimeli chelo chaina hai kam ko Anyway congratulations 🎉
28/05/2026

first nepali mma fighter Sudhurpaschhhhimeli chelo chaina hai kam ko
Anyway congratulations 🎉

नगर प्रहरिले माफि मागेर क्षेतिपुर्ति दिने ।
20/05/2026

नगर प्रहरिले माफि मागेर क्षेतिपुर्ति दिने ।

बैशाख महिनाको बिबरण
19/05/2026

बैशाख महिनाको बिबरण

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Band Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Photography Service?

Share