KR Thapa

KR Thapa लाेक सेवा अायाेग

त्याग त गर्नै पर्छ कि त निन्द्रा कि सपनाकाे...💝

02/09/2025

कर्णाली जुरुक्क❤️

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।। १।।प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ।तृती...
03/02/2025

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।। १।।

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।। २ ।।

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी ।। ३।।

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी ।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।। ४।।

द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः ।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।। ५।।

सरस्वती माताले हामी सबैलाई ज्ञान र विवेक प्रदान गरून् ।

कर्मचारीका लागि जारी साइबर सुरक्षा सम्बन्धी जानकारी।
26/01/2025

कर्मचारीका लागि जारी साइबर सुरक्षा सम्बन्धी जानकारी।

राष्ट्रिय अनुसन्धान विभागको सहायक सुचककाे विज्ञापन!!!
24/05/2024

राष्ट्रिय अनुसन्धान विभागको सहायक सुचककाे विज्ञापन!!!

05/02/2024
बाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका  #पाँचौँ तहका खुला तथा...
22/01/2024

बाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका #पाँचौँ तहका खुला तथा समावेशी तर्फ भारी संख्या विज्ञापन‌ खुलाएको छ ।

लोकसेवा आयोगले राजअनंकित प्रथम श्रेणी( अप्राविधिक ),नायब सुब्बाको विज्ञापन गरेको छ।🙏❤️🇳🇵
10/01/2024

लोकसेवा आयोगले राजअनंकित प्रथम श्रेणी( अप्राविधिक ),नायब सुब्बाको विज्ञापन गरेको छ।🙏❤️🇳🇵

उनी हुन हम्जा बेन्डलार्ज (Humza bendelladj) जसले २१७ बैंक ह्याक गरेर ४,००० मिलियन अमेरिकी डलर अफ्रिका र प्यालेस्टाइनका ग...
30/11/2023

उनी हुन हम्जा बेन्डलार्ज (Humza bendelladj) जसले २१७ बैंक ह्याक गरेर ४,००० मिलियन अमेरिकी डलर अफ्रिका र प्यालेस्टाइनका गरिब जनतालाई बाँडेका थिए र आफ्नो मृत्युदण्डलाई मुस्कुराउँदै स्वीकार गरेका थिए।उनी मुस्कुराउदै फाँसी मा चढेका थिए

26/11/2023

कुमार सर अाज्ञा गर्नुहुन्छ💙

4.1 लेखापरीक्षणको परिचय, उदेश्य
22/11/2023

4.1 लेखापरीक्षणको परिचय, उदेश्य

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when KR Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share