रविना सलामी मगर

रविना सलामी मगर Rabina Salami ❤️💐

15/09/2026

14/09/2026

Hello sunaa 🫣🤭

साथ त्यो मान्छेलाई दिन मन छ, जसले सबै थोक सकिँदा पनि भनोस् तिमी नै त हौ मेरो सबै थोक’ 😍”
14/09/2026

साथ त्यो मान्छेलाई दिन मन छ, जसले सबै थोक सकिँदा पनि भनोस् तिमी नै त हौ मेरो सबै थोक’ 😍”

माया गरेपछि सधैँ साथ मात्र खोजेर नहुँदो रहेछ,घरीघरी यादले पनि चित्त बुझाउनु पर्दो रहेछ। ❤️
12/09/2026

माया गरेपछि सधैँ साथ मात्र खोजेर नहुँदो रहेछ,
घरीघरी यादले पनि चित्त बुझाउनु पर्दो रहेछ। ❤️

भन्छ नि केटी मान्छेको उमेर र केटा मान्छेको कमाइ नसोध्नु भनेर, किनकि केटी मान्छे कहिल्यै आफ्नो लागि बाँच्दैन र केटा मान्छ...
11/09/2026

भन्छ नि केटी मान्छेको उमेर र केटा मान्छेको कमाइ नसोध्नु भनेर, किनकि केटी मान्छे कहिल्यै आफ्नो लागि बाँच्दैन र केटा मान्छे कहिल्यै आफ्नो लागि कमाउँदैन। ❤️

खुबी देखेर मनपराउनु “आकर्षण” हो,तर कमी थाहा भएर पनि मनपराउनु चाहिँ प्रेम हो। ❤️🥹
10/09/2026

खुबी देखेर मनपराउनु “आकर्षण” हो,
तर कमी थाहा भएर पनि मनपराउनु चाहिँ प्रेम हो। ❤️🥹

यदि जीवन हजारौँ पटक दोहोरियो भने पनि,म तिमीलाई नै फेरि–फेरि रोज्नेछु। ❤️‍🩹💐
08/09/2026

यदि जीवन हजारौँ पटक दोहोरियो भने पनि,
म तिमीलाई नै फेरि–फेरि रोज्नेछु। ❤️‍🩹💐

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when रविना सलामी मगर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category