GStasbir

GStasbir Love to freeze and save your moments.

प्यारो मुन्छेहरुको केहि प्यारो तस्बिरहरु
06/09/2026

प्यारो मुन्छेहरुको केहि प्यारो तस्बिरहरु

मुकुट पछाडी को छ होला कुन्नि ?? मुकुट लगाउनु अगि देख्ने कोहि हुनुहुन्छ त ??कृष्ण जात्रामा तर्साउने, भगाउने मान्छे
06/09/2026

मुकुट पछाडी को छ होला कुन्नि ?? मुकुट लगाउनु अगि देख्ने कोहि हुनुहुन्छ त ??
कृष्ण जात्रामा तर्साउने, भगाउने मान्छे

श्री कृष्ण जन्मअष्टमी २०८३ केहि झलकहरु || श्री कृष्ण भगवानले सबैको रक्षा गरुन ||१०८ गोपिनीहरू मध्य ८ अष्टसखी गोपिनीहरु |...
06/09/2026

श्री कृष्ण जन्मअष्टमी २०८३ केहि झलकहरु || श्री कृष्ण भगवानले सबैको रक्षा गरुन ||
१०८ गोपिनीहरू मध्य ८ अष्टसखी गोपिनीहरु ||
ललिता, विशाखा, चित्रलेखा, चम्पकलता, तुङ्गविद्या, इन्दुलेखा, रङ्गदेवी र सुदेवी
धन्नेबाद सम्पूर्णमा कृष्ण, गोपिनी अनि जोकर भन्ने नानी बाबुहरुमा, बाजा बजाउन सहायता गर्नेहरुमा अनि जात्रा सहभागी हुने सम्पूर्ण समुदायहरुमा
धन्नेबाद बेलचौतारा नेवा पुच:
धन्नेबाद ई.प्रा.का. देखि आउनु भएको सुरक्षाकर्मीहरुमा

डा. तोसिमा कार्कीको मलेसियामा आयोजित कार्यक्रममा गर्नु भएको जलवायु न्याय सम्बोधन अंग्रेजीमा सुनिरहदा सच्चि नै केहि त परि...
06/09/2026

डा. तोसिमा कार्कीको मलेसियामा आयोजित कार्यक्रममा गर्नु भएको जलवायु न्याय सम्बोधन अंग्रेजीमा सुनिरहदा सच्चि नै केहि त परिबर्तन भएछ है भन्ने आभास भयो र खुसि पनि ||
अंग्रेजी बोल्दैमा राम्रो र नेपाली बोल्दैमा नराम्रो हुने भनेको कदापी होइन, तर हिजोको समयमा पूर्व प्रतिनिधित्वहरुले जसरी सम्बोधन गर्नु भएको थियो त्यहाँ कहाँ नेपाली र अंग्रेजी बोल्नु भएको थियो र ? स्कुलको नानी बाबु पढ़ाईएको नि, आज यो सुन्दा सारै खुसि लाग्यो ||
अंग्रेजी राम्रो संग बोल्न नसके अनुवादकको पनि प्रयोग गर्न सकिन्छ भन्ने सोच कसैमा आएन कि कुन्नि, अनि A,B,C,D गरेर जबरजस्ती बोल्न अन्तराष्ट्रिय मन्चको मजाक ||
रा.स्व.पा. को लागि मात्र समर्थन होईन नेपाल देखि जानुभएको देशको प्रतिनिधित्वको निम्ति समर्थन हो, चाहे त्यो जुन कुनै झन्डा बोकेको किन नहोस, युवा होस्, नयाँ सिप र केहि नयाँ योग्यता अब अरु पार्टीहरुमा यो परिबर्तन आवोस, युवा शक्ति र संख्या सबैमा, पुराना बा अनि बाजेलाई अब बिदाई गरौ, हजुरहरुले अहिले धेरै गर्नु भो अब हाम्रो पालो भनेर ||
जनसंख्या तथा विकाससम्बन्धी एसियाली सांसद मञ्च || Asian Forum of Parliamentarians on Population and Development ||
एसिया-प्रशान्त क्षेत्रीय सम्मेलनमा || Asia-Pacific regional conference ||

06/09/2026

Member of Parliament Dr. Toshima Karki from Nepal delivered a powerful speech representing at the Asian Forum of Parliamentarians on Population and Development demanding for Climate Justice "Nepal does not need sympathy; Nepal demands climate justice."
The global carbon emissions, the unmeasurable destruction and the contribution of Nepal.

कृष्ण कालेको वरपर सुन्दर गोपिनीहरु
06/09/2026

कृष्ण कालेको वरपर सुन्दर गोपिनीहरु

कहिले काहि यडिटेड मोड - कृष्ण काले
06/09/2026

कहिले काहि यडिटेड मोड - कृष्ण काले

कृष्ण कालेको एउटा रुप
06/09/2026

कृष्ण कालेको एउटा रुप

Warmup time.Belchautara Youth Club Ground
06/09/2026

Warmup time.
Belchautara Youth Club Ground

06/09/2026

Good Morning Everyone || शुभ प्रभात सबैमा ||

Address

SHUKLAGANDAKI 05
Tanahun
33912

Telephone

+9779846079658

Website

Alerts

Be the first to know and let us send you an email when GStasbir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GStasbir:

Shortcuts

Share

Category