Yubaraj Ghimire

Yubaraj Ghimire Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yubaraj Ghimire, Thimi.

27/06/2026

शुभ रात्री

25/06/2026
23/06/2026

म कसरी जिस्कनु प्रभो?
तपाईं त छुट्टि मा घुम्नु हुन्छ , रमाउनु हुन्छ जिस्कनु हुन्छ
आहा ! जिस्कनु , जिस्क्याउनु कति राम्रो , चारै तिर राम्रो हुँदा
रमाउनु कति राम्रो , चारै तिर हरियाली हुँदा

छुट्टी मा मलाई पनि जिस्कन मन लाग्छ । तर कसरी जिस्कनु ?
बिउ सुक्नै लाग्यो , सिचाइ छैन
धान रोप्न लाग्यो , मल छैन
हिड्ने बाटो छैन ,
हिजो घर थियो आज खोला छ, पैरो छ ।
सुत्ने घर छैन, स्कुल छैन किताब छैन
हिजो बेलुका दाल भात खाये, बिहान चिउरा दल्मोठ पनि टुंगो छैन
, म कसरी हास्न सक्छु ? को सग जिस्कन सक्छु ?
मेरो र मेरो साथी अवस्था उस्तै छ ।।

तपाईं ब्यवस्था बदल्नु हुन्छ , हाम्रो अवस्था किन उस्तै हुन्छ ?
बा भुइँको बाटो मलाया गए , हामी लाई उड्न्तरी को टिकट किन कटाउनु हुन्छ ?।
म खाडी मा पसिना बगाउछु, आमा बगरमा बालुवा चाल्दैब्छिन
आमा सग टिक टिके मा २ पल कुरा हुन्छ , अनुहार नहेरे को जुग भो
अनि भन म को सग जिस्कनु?
कसरी जिस्कनु?
मलाई पनि जिस्कन मन लाग्छ तर मेरो त छुट्टी नै छैन ।।

, भात खाने ऐलानी को रातो पुर्जा को आसा मा बा ले मृत्यु प्रमाण पत्र पाए
आमा पनि तेहि आसमा बाचिरहेकी छिन, आफ्नै नाम को बारी मा तुलसी को बोट रोप्न पाए हुन्थ्यो भनेर
तर उन को सपना पनि पूरा हुन्छ कि हुन्न थाहा छैन ,
सुन्दैछु सिंहदरबार ले त खरानी भै सके पछी मात्र पुर्जा पाउदैछ रे ,
मेरो पालो त कहिले हो कहिले ।।
अनि म कसरी जिस्कन सक्छु ? प्रभो

तपाइँ लाई छिमेकी ले रातो कार्पेट बिछ्याइए
तपाई लाई माला लगाएको भोलिपल्ट मेरो खेत मा पर्खाल लाए
तपाईं लाई , आसामे चिया खुवाएर हाम्रो इलामे चिया बन्द गराए
हाम्रे आकाश मा कान फुट्ने गरि हेलिकप्टर उडाए
तपाईं छुट्टी भनेर जिस्किरह्नु भो , मैले जिस्किनै पाइन्
ऊनी हरु ले हाम्रो कार खाना बन्द गराए
ऊनी हरु ले हाम्रो चुलो बन्द गराए
यस्तो बेला म कसरी जिस्क्न सक्छु प्रभो?
म जिस्क्नै सकिन
बरु म उज्व्ल भबिस्यको कल्पना मा झस्की मात्र रहन्छु ।
म कसरी जिस्कन सक्छु प्रभो?

२०८३।०३।०९

22/06/2026

उपत्यका मा गर्मी धेरै छ ।

15/06/2026

के हो सरकार ? सुकुम्बासी हरु ले खान बस्न रमाउन र तपाईं हरु जस्तै जिस्किन पाउनु पर्छ ।। तर भोको पेट ले कसरी ? ..........

15/06/2026

भारत भ्रमण का बेला यो बारे कुरा भयो कि भएन सरकार ? कि आसाम टी को स्वाद लियेर मात्र फर्कनु भो ?

14/06/2026

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Address

Thimi

Website

Alerts

Be the first to know and let us send you an email when Yubaraj Ghimire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yubaraj Ghimire:

Shortcuts

Share