Zanak vandree

Zanak vandree "जुनून, मेहनत, र सिर्जनशीलताको संगम – हाम्रो सपनालाई वास्तविकतामा बदल्ने छ।
"कला मार्फत भावनाहरू व्यक्त गर्दै – रङ र कल्पनाको सुन्दर संसार!"

कडा निर्णय: पूर्व VIP हरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था सर्वोच्चद्वारा खारेज गरिएको छ।😮
27/04/2026

कडा निर्णय: पूर्व VIP हरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था सर्वोच्चद्वारा खारेज गरिएको छ।😮

26/04/2026

मेरो गाउँ बाट बसाई सराई हुनुको प्रमुख कारण ।
मेरो गाउँ जहाँ धारा छ धारामा पानी छैन , स्वास्थ्य सँस्था छ सेवा न्युन मात्रामा छ , विध्यालय छ गुणस्तरिय र उच्च स्तरिय शिक्षा छैन , सडक सन्जाल छ घर आगनसम्म छैन र पिच छैन , विकास गर्न जमिन प्रसस्त छ तर भूधरातलिय हिसाबले विकास गर्न खर्चिलो र गाह्रो छ, खेल प्रेमिहरु छन गतिलो खेल मैदान छैन , जनशक्ति छ रोजगार छैन , खेतबारी छ सिचाँई छैन , सिचाँई बिना उत्पादन हुदैन , लाखौका सिचाँई पोखरी निर्माण छन सन्चालन छैनन , सन्चार का टावर छन नेटवर्क छैन , विजुलि बत्ति छ तर भरपर्दो छैन , स साना बजार छन भरपुर सेवा छैन महङ्गी छ , बिरामी भए अस्पतालसम्म पुर्याउने एम्बुलेन्स छैन , अत्याधुनिक सेवा सुविधाको अस्पताल छैन, अस्पतालमा भरपुर डाक्टर छैनन , सस्तो सुलभ यातायात छैन , शिक्षामा प्रतिस्पर्धा छैन , अभिभावकको लागानि छैन र त शिक्षकले प्रदान गर्ने शिक्षा पनि त्यही अनुरुपको छ , रिजल्टको बेला छोरो फेल हुदा विध्यालय पुग्ने हामि छोरोको पढाई के कस्तो छ भनि कहिल्यै स्कुल पुगेनौ, कहिल्यै शिक्षकलाई सोधेनौ , यस्तै कथा ब्यथा र समस्याले गर्दा पहाडका धेरै गाउँ बस्तिहरु रित्तिएका छन , उजाड भएका छन सायद मेरो गाउँ पनि एक दिन रित्तिने वाला छ , सिद्धिनेवाला छ , उजाड हुनेवाला छ र विरानो मुलुक जस्तै हुनेवाला छ ।

26/04/2026

जीवनमा निरास हुनु हुँदैन
किनकि कमजोर तिम्रो समय हो तिमी होइनौ ।

खुसीको पल कुरेर होइन हरेक पलमा खुसी खोजेर मुस्कुराउन सिक्नुपर्छ                     जिन्दगीमा  Good morning 🌄☀️
25/04/2026

खुसीको पल कुरेर होइन
हरेक पलमा खुसी खोजेर मुस्कुराउन सिक्नुपर्छ
जिन्दगीमा
Good morning 🌄☀️

24/04/2026

जो स्वयं आफैमा सन्तुष्ट छ, उसलाई संसारको कुनै पनि वस्तुले आकर्षित गर्न सक्दैन। उ नै सहि अर्थमा धनि छ ।
#प्रेरणा

23/04/2026

सधैं मुस्कुराई रहनु
कहिले आफ्ना लागि त कहिले
प्रियजनहरुका लागि
Good morning 🌄🌻
🌞

22/04/2026

सुधन गुरुङको राजिनामा फिर्ता माग गर्दै माइतीघरमा निस्क्यो धर्ना!

22/04/2026
22/04/2026

आहा! बिद्यार्थी संगठनका नेता हरु आफ्ना बिद्यार्थी भाइ बहिनीहरूलाई सुशासनको प्रत्याभूति गराउँदै
थुक्क नामर्धहरु हो

Shree Gandaki Kotihom: पोखरामा संचालित श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम समापन भएको छ भने उक्त कोटिहोममा  ४० लाख ५० ...
15/06/2025

Shree Gandaki Kotihom: पोखरामा संचालित श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम समापन भएको छ भने उक्त कोटिहोममा ४० लाख ५० हजार भक्तजनहरुले सहभागीता जनाएका छन् । ❤️🙏

Address

Baluwatar
Tikapur
44600

Telephone

+9779746326394

Website

Alerts

Be the first to know and let us send you an email when Zanak vandree posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share