01/08/2026
हार्दिक श्रद्धाञ्जली। 🕊️🇳🇵
काराकोरमको कठोर हिमशृङ्खलामा रहेको पाकिस्तानको ब्रड पिक ले पर्वतारोहण इतिहासमा धेरै वीर आरोहीहरूलाई सधैंका लागि आफ्नो काखमा सुताएको छ। आज त्यही इतिहासमा अर्को पीडादायी अध्याय थपिएको छ।
नेपालको गौरव, विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा Nirmal Purja MBE - NIMSDAI तथा यो दुःखद घटनामा ज्यान गुमाएका सम्पूर्ण आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।
उहाँहरूको साहस, समर्पण र हिमालप्रतिको प्रेम इतिहासमा सदैव अमर रहनेछ। शिखर जित्ने सपना लिएर निस्किएका ती वीर आत्माहरूले संसारलाई साहस, आत्मविश्वास र सीमाभन्दा पर सोच्न सिकाएर जानुभयो।
दिवंगत सम्पूर्ण आत्माहरूको चिरशान्तिको कामना।
ॐ शान्ति। 🙏🏔️