30/09/2022
नेपालीहरुको महान चाड बडा दशै-२०७९ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, सु-स्वास्थ, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
✍️पि.एम. आर्ट्स एण्ड स्टुडियो सिम्ले,कटारी
👨💻प्रो:- पदम बहदुर तामाङ