Nepalese Camera

Nepalese Camera Photography

महाशिवरात्रिको पूर्वसन्ध्यामा पाल्पाको सिद्धबाबा मन्दिर झिलिमिली बत्तीले सजिँदै धार्मिक आस्था र सांस्कृतिक सौन्दर्य झल्क...
02/14/2026

महाशिवरात्रिको पूर्वसन्ध्यामा पाल्पाको सिद्धबाबा मन्दिर झिलिमिली बत्तीले सजिँदै धार्मिक आस्था र सांस्कृतिक सौन्दर्य झल्काउँदै।
तस्वीर : तोया लम्साल

May the light of Boudha guide us toward compassion and wisdom. 🙏☸️📿
02/10/2026

May the light of Boudha guide us toward compassion and wisdom. 🙏☸️📿

Serenity from Pumdikot, Pokhara — under the divine gaze of Lord Shiva. 🕉️✨
10/21/2025

Serenity from Pumdikot, Pokhara — under the divine gaze of Lord Shiva. 🕉️✨

दशैंको रौनकसँगै नवलपरासीको बर्दघाट–१४ मा धान काट्दै किसानहरू, प्रकृतिको काखमा श्रम र मुस्कानको मेल!!तस्बिर : सुरज भट्टरा...
09/26/2025

दशैंको रौनकसँगै नवलपरासीको बर्दघाट–१४ मा धान काट्दै किसानहरू, प्रकृतिको काखमा श्रम र मुस्कानको मेल!!
तस्बिर : सुरज भट्टराई

विनयी त्रिवेणी-७, ब्यारेजपुलबाट देखिने शान्त र मनमोहक दृश्य 🌿🌉 साँस्कृतिक मिठास र प्राकृतिक सुन्दरतालाई एकै तस्बिरमा कैद...
09/24/2025

विनयी त्रिवेणी-७, ब्यारेजपुलबाट देखिने शान्त र मनमोहक दृश्य 🌿🌉 साँस्कृतिक मिठास र प्राकृतिक सुन्दरतालाई एकै तस्बिरमा कैद गरिएको झलक 📸✨
तस्बिर : सुरज भट्टराई

Bishwokarma Puja 🥰Pic :- Pixel wave studio
09/17/2025

Bishwokarma Puja 🥰
Pic :- Pixel wave studio

कपिलवस्तु लक्ष्मणघाटस्थित मन्दिरको सोमबारको दृश्य।धार्मिक आस्था र संस्कृतिको सुन्दर प्रतिबिम्ब।तस्बिर : नमुना नेपाल
08/11/2025

कपिलवस्तु लक्ष्मणघाटस्थित मन्दिरको सोमबारको दृश्य।
धार्मिक आस्था र संस्कृतिको सुन्दर प्रतिबिम्ब।
तस्बिर : नमुना नेपाल

 🏞️💚
09/19/2024

🏞️💚

 #सुपादेउराली_मन्दिर सुपा देउराली झण्डै ४हजार ५ सय फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल ह...
05/01/2024

#सुपादेउराली_मन्दिर
सुपा देउराली झण्डै ४हजार ५ सय फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो।
📷️ : सुरज भट्टराई

04/26/2024

EXCLUSIVE : ४ सय मुद्दा हराउने गोप्य डील, सर्वोच्चका न्यायाधीश, कान्तिपुर र अन्नपूर्णका साहु जोडिए |

साभार - सिधा कुरा

04/07/2024

Address

Chantilly, VA
20151

Alerts

Be the first to know and let us send you an email when Nepalese Camera posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalese Camera:

Share