Milan Poudel

Milan Poudel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Milan Poudel, Photography Videography, Charlotte, NC.

❤️
05/10/2022

❤️

B***n Shah shares emotional message before starting "मौन अवधि" and says, "म कुनै दलको मान्छे हैन । त्यसैले धेरैले मलाई भन्नुभयो, "यसको माथिसम्म पहुँच छैन । यसले के गर्छ ?"

उहाँहरुले भनेको ठीक हो । मेरो माथिसम्म पहुँच छैन । र, चाहिएको पनि छैन । तर मसँग तलसम्मको पहुँच छ । तलका जनतासम्मको पहुँच छ । यो पढिरहनु भएको तपाईंसम्मको पहुँच छ ।

म तलको जरा हुँ । मसँग पानीसम्मको पहुँच छ । माथि पुग्नु पर्ने म हैन । माथि पुग्नु पर्ने त जनता हो । म त तपाईंको लागि मलजल लिइदिने मात्रै हुँ । म जरा नै रहिरहुँ । रुख बनेर जनता माथि पुगून् । जनता टुप्पो बनुन् । म सँधै जरा बनिरहूँ । जनताबाट लिएको मलजललाई जनताकै हाँगाहाँगामा पुर्याऊँ । म माध्यम मात्रै बनूँ । माथि पुगेँ भने मेरो पानीसँग जोडिरहन पाउन्न । म जनतासँग जोडिरहन चाहन्छु । म तलै हुन चाहन्छु । सँधै तपाईंहरुकै पहुँचमा हुन चाहन्छु ।

तपाईंले 'मैले दिएको मलको के गरिस् ?' भनेर मेरो कान समात्न मिल्ने ठाउँमा रहिरहूँ । म जरा नै भैरहूँ ।

सुरुमा एउटा र्यापरले फेमस हुन काठमाण्डौँको मेयरमा उठ्यो भनेर युवाको समाज बदल्ने अठोटलाई होच्याए । जब हाम्रो भिजन र क्षमताका बारेमा थाहा पाए, तब एक्लो मेयरले केहि गर्न सक्दैन भन्न थाले । जब महानगरबासीले अभुतपुर्वरुपमा हाम्रो पक्षमा समर्थन जनाउन थाले तब विभिन्न कुप्रचार र हल्लाहरु फैलाएर भ्रम पार्न खोजे । तर पनि महानगरबासीले हाम्रा लागि समर्थन कम गर्नु भएन, उल्टो बढाइदिनु भयो ।

मलाई तपाईप्रति विश्वास छ । तपाईहरुले देखाउनु भएको समर्थनले मैले थप जिम्मेवारी र कर्तव्यका रुपमा बुझेको छु । मलाई थाहा छ, जनता भन्दा र जनताको विश्वास भन्दा ठुलो शक्ति केहि पनि छैन । हामी जित्नेछौँ । पक्का जित्ने छौँ ।

र, हामीले जति कोशिस गरे पनि सबै स्थानमा पुग्न सकेनौँ । त्यसो भन्दैमा हामीले ति ठाउँमा भएका महानगरवासीलाई वेवास्ता गरेको भन्ने नसोचिदिनुहोला । हामी अहिले आउन नपाएका हौँ तर अब आइरहने छौँ । घरदैलोमा हाम्रो एकनारा नै थियो, यसपटक लौरो, ५ बर्ष घरदैलो । हामी वचनमा पक्का छौँ ।

अन्त्यमा, मौन अवधि सुरु हुन लाग्यो । निर्वाचन अगाडिको यो अन्तिम पोस्टमार्फत हाम्रो अभियानलाई साथ र सहयोग दिने हरेक व्यक्ति, हरेक सञ्चारगृह, हरेक पत्रकार र हरेक समूहप्रति आभार व्यक्त गर्दछु ।"!

Pic.

04/23/2022

✌️🕉️❤️🌍

Balchaur samaj❣️🌏🇳🇵
03/19/2021

Balchaur samaj❣️🌏🇳🇵

Chapakot 9 balchaur ❤️🌏🇳🇵
03/18/2021

Chapakot 9 balchaur ❤️🌏🇳🇵

Address

Charlotte, NC

Telephone

+19808508154

Website

Alerts

Be the first to know and let us send you an email when Milan Poudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Milan Poudel:

Share