Videos Nepal

Videos Nepal Independent digital media sharing public interest stories, verified updates and social issues.
(1)

Committed to truth, neutrality ।

यदि कुनै पोस्ट राख्नु र हटाउनु परेमा मेसेज गर्नुहोला ।

08/06/2026

😆😆

07/06/2026

नेपाली ब्रो ले श्रीमतीको हत्या यसरी गरेका रहेछन ! cc tv फुटेछ ।

07/06/2026

07/06/2026

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका "नेपाली ब्रो" बारे आफन्तको स्पष्टीकरण 🧐

05/06/2026

धुलिखेलमा बच्चा बोकेर आएको स्कुटरलाई पूर्वबाट आएको हायसले ठक्कर दियो ।

05/06/2026

राति 8 बजे। विद्यालय परिसर।
मदिरा। हातपात। अपशब्द।
श्री महेन्द्र जयदेवी मावि, दुल्लु-६ को यो दृश्य हेर्नुहोस !
शिक्षा दिने हातले विद्यालय मा बोतल समात्छ भने विद्यार्थीले के सिक्छ? यो सामूहिक लज्जा हो।

यस्तो अनैतिक हर्कत अब रोकिनुपर्छ। वडा अध्यक्ष ज्यू, दुल्लु नगरपालिका र प्रहरी प्रशासनसँग गम्भीर ध्यानाकर्षण । दोषीलाई कारबाही होस्, विद्यालयको गरिमा र विद्यार्थीको भविष्य जोगाउनुस्।
हामी चुप लागेर बस्दैनौं।


SOURCE :- सामाजिक संजाल

05/06/2026

पथरी शनिश्चरे -१० समाज सुधार समितिले धारिलो हतियार सहित लागू पदार्थ सेवनकर्ताको १० जनाको समुहलाई मध्यरातमा सोहि वडाको सारू चौकको पश्चिम सिता धाप जाने बास झ्यांगबाट जोखिमपूर्ण ढंगले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयलाई बुझाईएको छ। उनीहरुको साथबाट १ थान तरवार , एक थान खुकुरी , एक थान हतौडा , एक थान ग्याटिस , एक थान सानो बन्चरो , एक थान चेन हसियाहरु लगायतको हतियारहरु सहित एउटा पल्सर बाईक र साइकल पनि बरामद भएको छ। उनीहरु प्राय सबै अन्य वडाबाट लागू पदार्थ सेवन गर्न आएको पाईएको छ।
#नेपाल #नेपालसमाचार #भाइरल

source ; -behindthepolitics

04/06/2026

😥😥आमाको मृत्यु भएपछि
आफ्नो सानो भाइको जिम्बेवारी सम्हाल्दै ९ बर्शिया नानी ।

03/06/2026

🤔😑

Address

Zegra

Alerts

Be the first to know and let us send you an email when Videos Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Videos Nepal:

Share