02/06/2026
🇳🇵🏏 बेल्जियममा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा! 🏏🇳🇵
🇧🇪 **EUT20 Cricket League 2026** मा नेपाली राष्ट्रिय टोलीका चर्चित खेलाडीहरू सहभागी हुँदैछन्!
📅 **मिति:** जुन ६ – १४, २०२६
📍 **स्थान:** Gasthuishofweg 30, 1981 Zemst
⭐ दीपेन्द्र सिंह ऐरी
⭐ रोहित पौडेल
⭐ सन्दीप लामिछाने
सहित १० जना नेपाली खेलाडीहरू मैदानमा उत्रिँदैछन्! 🙌
यस प्रतियोगितामा **JB Bruges** बाट पनि ६ जना नेपाली खेलाडीहरूको सहभागिता रहनेछ, र टोलीको नेतृत्वसमेत नेपालीद्वारा हुँदैछ। 🇳🇵🏏
📅 **JB Bruges का खेलहरू:**
• ६ जुन — १२:३० बजे
• ७ जुन — १२:३० बजे
• ८ जुन — १२:३० बजे
• ९ जुन — ४:३० बजे
🏆 **फाइनल खेल:** १४ जुन
आउनुहोस्, मैदानमै उपस्थित भएर नेपाली खेलाडीहरूको हौसला बढाऔं, नेपाली एकताको परिचय दिऔं, र बेल्जियममा नेपाली क्रिकेटको उत्साहलाई अझ मजबुत बनाऔं! 🇳🇵❤️
🇳🇵 **Together for Team Nepal** 🇳🇵
Buy your tickets here(early bird tickets are at 5euros per match): https://www.ticketfairy.com/tour/eu-t-20-belgium