Nabin raj pandey

Nabin raj pandey मनोरन्जन को सँगालो����

27/08/2026

सबैले आफ्नो ठाउँ बाट सक्ने सहयोग गरौं, लास बाट सुन निकाल्ने, ग्यास सिलिन्डर निकाल्ने, दाउरा, माछा निकाल्नु भन्दा आफ्नै आमा बुबा, दाजुभाइ दिदिबहिनी सम्झी हराएका लाई खोज्न र लास निकाल्न सहयोग गरौं

20/08/2026

बेङ्गलोरको काण्ड #

15/08/2026

😂🐒 बाँदरहरूको गोप्य मिटिङ बसेपछि मकैबारीमा धावा! 🌽

राम पाण्डेको मकै पाक्न थालेपछि बाँदरहरूले पनि गोप्य बैठक बसेर आजको योजना बनाएछन्। 😆
नेताले योजना सुनाए, सबैले सहमति जनाए अनि सिधै मकैबारीतिर लागे। तर मकै चोर्दाचोर्दै अचानक एउटा केटा आइपुगेपछि बाँदरहरूको हालत के भयो होला? 😂🐒💨

अन्तिमसम्म हेर्नुहोस्—अन्तिमको बाँदरको भागाइ झन् रमाइलो छ! 🤣

#बाँदर #मकैचोरी #नेपालीगाउँ #गाउँघरकोरमाइलो

12/08/2026

🐒 बाँदरहरूको गोप्य मिटिङ: कृष्ण पाण्डेको मकै सखाप पार्ने योजना! 🌽😂
साँझको जंगलमा बसेर बाँदरहरूले के-के योजना बनाएछन् त?
"पारी कर्पु जाने भन्दा भन्दै यता कृष्ण पाण्डेको मकै खान जाने निर्णय भयो!" 🤣
कर्णालीको मौलिक लोकलय, मादल र बाँसुरीको रमाइलो तालमा बाँदरहरूको यो मिटिङ र गीत हेरेर हाँसेर पेट दुखाउनुहोस्! 🎶🥁
👇 तपाईँलाई कुन दृश्य सबैभन्दा रमाइलो लाग्यो? कमेन्टमा भन्नुहोस् है!
📌 Hashtags:

(भिडियो मन परेमा Like, Comment र Share गरेर साथीहरूलाई पनि ट्याग गर्न नभुल्नुहोला!)

11/08/2026

₹ @वीरेन्द्रजीको लागि खबर आयो।

06/08/2026

🚀 मुगुतिर नयाँ बनेको 4G टावर! 📡🇳🇵

अब दुर्गम क्षेत्रमा पनि सञ्चार सेवा थप सशक्त बन्दै गएको छ। हिमाल, हरियाली र बादलबीच उभिएको यो नयाँ 4G टावरले स्थानीय बासिन्दालाई अझ छिटो इन्टरनेट र सहज सम्पर्कतर्फ जोड्ने अपेक्षा गरिएको छ।

📍 स्थान: मुगु क्षेत्र
📹 Cameraman: Nabin Raj Pandey

❤️ भिडियो मन परे Like गर्नुहोस्। 💬 आफ्नो प्रतिक्रिया Comment मा लेख्नुहोस्। 🔄 Share गरेर अरूलाई पनि देखाउनुहोस्। ➕ यस्तै कर्णालीका सुन्दर दृश्य र नयाँ विकासका भिडियोका लागि Follow गर्नुहोस्।

06/08/2026

05/08/2026

Wow

21/07/2026

यो #कस्तो Tattato Khabar तात्तातो खबर

18/07/2026

#सुर्खेत #मङ्गलगढी #कर्णाली #कर्णाली_प्रदेश
#आकाशे_पुल #विकास #निर्माण_अपडेट
ुरक्षा #नेपाल #नेपाली_समाचार
#भाइरल

Adresse

Democratic Republic Of The

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Nabin raj pandey publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager