S U N I L M A G A R GallerY

S U N I L   M A G A R GallerY Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de S U N I L M A G A R GallerY, Photographe, Democratic Republic of the.

✍️सहरबजार देखि गाउघरको कुना काप्चासम्म लुकेका हरेक प्रतिभा,अन्याय,अत्याचार,भ्रस्टाचार सङ्गै हरेक सन्देश मुलुक ज्ञानगुनका कुराहरु तपाईहरुको सामु ल्याउने प्रयास गर्ने छु सबै जना ले यो पेजलाई फोल्लोव गरेर माया साथ सपोट दिनुहोला (धन्नेबाद🙏जय देश जय स्वाभिमान

मिति २०८१ कत्तिक १९ गते ठुलो चट्याङमा परि गम्भीर घाईते भयका प्यारि नानु सङ्गिता थापा मगरको सिघ्र स्वास्थ्य लाभको कामना स...
08/11/2024

मिति २०८१ कत्तिक १९ गते ठुलो चट्याङमा परि गम्भीर घाईते भयका प्यारि नानु सङ्गिता थापा मगरको सिघ्र स्वास्थ्य लाभको कामना सङ्गै नेपाली १.१०० रुपैयाँ पठाउनु हुने हाल-दक्षिण कोरियामा बस्दै आउनुभयको र नेपालको घर चाहि हाम्रै भगवतिमाई 3 को मेहेल्तोलिका आदरणीय ब्यक्ति #महेश_रेग्मि ज्यु लाई यो महान कार्यको लागि धेरै धेरै धन्नेबाद ब्यक्त गर्न चाहन्छु🥀🙏बाकि जिवन खुसी नै खुशी सफलता नै सफलताले भरिपुर्ण होस मनै भरिको सुभकामना Dear Sir💙
सामाजिक अभियानता~ सुनिल सिँजाली मगर ☘️

😥पृथ्वी गोलो छ समय परिबर्तनसिल छ बाच्नु धेरै छ तेसैले छोटो दिमाग छोटो सोच कोहि कसैले नगरौ आज उहालाई help चाहियको छ भोलि ...
08/11/2024

😥पृथ्वी गोलो छ समय परिबर्तनसिल छ बाच्नु धेरै छ तेसैले छोटो दिमाग छोटो सोच कोहि कसैले नगरौ आज उहालाई help चाहियको छ भोलि मलाई अनि पर्सि तपाईहरुलाई तेसैले प्रदेशमा रहनुभयका आफ्नै देशमा रहनुभयका मेरा सम्पुर्ण नेपालि दाजुभाइ तथा दिदिबहिनीहरु सङ्ग दुई हातको दश औला जोडेर बिम्ति बिसाउन चाहन्छु पिलिज सबैजनाले सकेको सहयोग गरिदिनुहोला😥मानव सेवा नै सबै भन्दा ठुलो धर्म हो🙏तेसैले आउनुस सबै जना यस भगवानको अभियानमा लागौं बरु यक्दिन खाजा नखाय केहि हुदैन त्यो पैसा बचायर १/१ गरि दुई अनि २/२ गरि चार बनायर नानिको स्वास्थ्य सुधारको लागि खर्चको पहल गरौ😭😥

मिति २०८१ कात्तिक १९ गते दैलेख जिल्ला भगवतिमाई ५ थुवा निवासि ६ जना नानिहरु नजिकैको स्थान हुलाकटाकुरा भन्ने ठाउमा पिकनिक खान गयको क्रममा प्राकृतिक प्रकोपका कारण चट्ट्याङ परि सबै नानिहरुलाई स्वास्थ्य अबस्थामा निकै असर परि दैलेख जिल्ला हस्पिटलमा पुर्याईयको र ५ जना नानिहरुको चाहि स्वास्थ्य अबस्थामा केहि सुधार आयर घर पठाईयको र यकजना पदम थापा मगरको छोरि संगीता थापा मगर नानु को अवस्था भने यक्दमै गम्भीर देखियको कारण हामि सक्दैनौ भनि दैलेख देखि सुर्खेत कालागाउ अस्पताल रिसर्च गरियको छ तेसैले डाक्टरको सल्लाह अनुसार समय र पैसा निकै धेरै लाग्ने भयको हुदा सहयोगको लागि अपिल गरियको हो🙏🙏

सहयोगको लागि
NIC ASIA BANK खाता नम्बर.0355752589333001
बैंक होल्डर: puspa thapa magar
मोबाइल न.9866205626

कसैलेअझै केहि कुराहरु नबुझेको र सोध्न चाहेको भय मलाई inbox गर्नुहोला

05/11/2024

के आई सिङ डोटीको वायलमा लागेको तिहारको मेला बिशेष भिडियो😇😥
२०८१/०७/१८ गते

05/11/2024

02/11/2024

_____________ #भाग~14🌺🖤_____________
हाम्रो कर्णाली प्रदेश Dailekh भगवतिमाई गा.पा वडा न•6 मा रहेको हाम्रो रमाइलो ठकुरी बस्तीमा २०८१ तिहारको अवसरमा नाचियको प्यारि नानुबाबुहरुको स्थानीय नाचो कस्तो लाग्छ हेरेर comment र मन परे सेयर गर्न नभुल्नुहोला 🖤💚
साथै यस्तै यस्तै भिडियोहरु हेर्न पेजलाइ follow र like गर्नहुन विनम्र अनुरोध गर्दछु (जिलौ🙏💐☘️
🥀

30/10/2024

#देउसिभैलि_खेल्ने_सुरुवात_कसले_गर्योर_कसरी_भयो?
को हुन बलि राजा अनि बलि राजा कुन समुदायको हो
तिहार मा हामीले भट्यौदा बलिमा राजाले पठाको हामिलाई बलिमा राजको हुकुम् हुँदा भन्ने सब्द हरु प्रयोग गर्ने गर्दा छ ।

बलिहाङ पर्व अर्थात् तिहार भाई टिका कहिले र कसरी कहाँ बाट के कारण सुरुवात भएको थियो।
हामी मूलबासी मंगोल समुदायले जान्नु र बुझ्नु पर्ने महत्तवपूर्ण विषय हरू छोटकरी मा सम्प्रेषण गरिएको छु।
अध्यन अध्यापन अनि खोज अनुसन्धान गरी मूलबासी भूमिपुत्र मंगोल हरुको ईतिहास हरू लाई अबश्य पनि जगेर्ना गर्नु हामी मूलबासी मंगोल समुदायको दाहित्व र कर्तव्य हो।
नेपालमा हिन्दूबाद खस आर्यन बाहुनवादी साशाक हरुले दबाएको र लुकाइएको केही मंगोल मूलबासी हरुको इतिहाँस
बलिहाङ मगर राजा पाल्पा जिल्लामा अवस्थित बल्ढेङगढी दरवार को भगनाअवशेष अझै पनि देख्न र बुझ्न सकिन्छ।
बलिहाङ बल्ढेङगढी दरवारमा मगर राजा ले उपभोग गरी राज्य गरेका केहि भौतिक सामाग्री हरु तथा देउसी भैइलो को शुरुवात कसरी भएकोे थियो ।

मगर परम्परा अनुसार ( हालको शब्द अर्थ मा ) देउसी भैइलो को शाब्दिक अर्थ र मगर भषा संग सम्बन्धित “ बलिहाँङ बलि राजा तथा तिहार पर्वको सानो छोटकरी संक्षिप्त मा यस प्रकार रहेको छ।

ईसापूर्व १४ औ शताब्दीका मगर राजा पाल्पा जिल्लाको बल्ढेङगढीका संसार कै दानी र जनता प्रति बफादारी र इमान्दारी मगर राजा (बलिहाँङ) बलि राजा ले ( ब्राह ) १२ मगरात का दानी राजा तथा दिब्य ज्ञान र भविष्यबाणी गर्ने महान भाषी राजा थिए ।
उहाँले अठार मगरात र ब्राह मगरात लाइ समाझदारी कायम गरि आफ्नो पालाको सुशासन राज्य जनताको दुख सुखमा शान्ति संग चलाइरहेका थिए।
एक दिन बलिराजा लाई यमलोक बाट काल दुतको रुपमा आएर राजा लाइ लैजाने संदेश आकाशबाणी मार्फत राजा लाइ छोडेर गयो र यो संदेश सारा गाउ भरि जनता माझ फैलियो सारा गाउका मानिस हरुमा आफ्ना प्यारा बालिराजा लाई गुमाउने दिन हरु सम्झदै रुन र कराउन थाले।
पश्चिमाञ्चल मगराँत क्षेत्रमा प्रचलित तिहार पर्वको मिथकमा सँस्कृतिविद ईतिहासकारहरुले लेखेका छन्। ‘बलिहाङ मगर (बलिराजा) निक्कै शक्तिशाली थिए र उहाँको राज्य भारतको गोरखपुर सम्मा फैलिएको थियो।
उहाँको रजपकड हाल गोरखपुर इन्डिया मा पर्छ।
बलीहाङ राजाको एरिया गोरखपुर सम्म आफ्नो कब्जामा राखेको थियो।
न्यायप्रेमी धर्मात्मा भविश्यवेत्ता राजा थिए ।
रैतिहरुलाई यतिसम्म खुसी पारेका थिए की उनको मृत्यु सम्मको कुरासम्म सुन्न सक्दैनथे आफ्नो मृय्तु को सन्देश लाइ कालले दुतको रुप मा भविष्यवाणी गरे पछी यो दुख को सन्देश आफ्ना प्यारा सम्पूर्ण जनता हरु लाई बोलाएर भनेछन्
जसरी हामीहरु एक आपसमा मिलेर बसेका छौं, त्यसरी नै मिलेर बस्नु अब मेरो मृत्यु कार्तिक महिनाको औसीको रातमा हुँदैछ।

भईलो र देउसुरेको शाब्दिक मगर भाषा मा अर्थ

यो खबर सुनेपछि सम्पूर्ण सारा जनताहरु शोकमग्न भएर रुँदै कराउँदै कस्तो बिपत आईलाग्यो भन्दै राजालाई बिन्ती गरे ‘तपाईलाई बचाउन के उपाय गर्न सकिन्छ ?
त्यसपछि राजाले भने मलाई लिन यमराज काल आउँदा सबैको घरमा उज्यालो राखेर उनलाई अनुरोध गरि फकाउन सक्यौ भने म बाँच्न सक्छु।
त्यसपछि प्रजाहरु निकै खुसी भए । अनि राजाले भनेकै दिन यमराजले पठाएको काल राजालाई लिन आउने बेला बलीहाङ् राजा को दरवार क्षेत्रमा सबै सेक्युरिटी गार्ड र पाले चौकीदार सवैले दरवार को हरेक ठाउँमा बत्ती बालेर आगो बालेर औँसीको रात भरी सुरक्षा दियो यमराज काल आउनू बाट रोक्नुको लागी सवैले रातभरि जाग्राम बसेर सबैले घरघरमा दियो बत्ती बालेर खान, पिउन छाडेर जागा बसेर फाईलो–फाईलो भट्याउँदै प्रार्थना गर्न थाले । काल आएर राजालाई लिन खोज्दा सबै रैतिले भट्याउँदै फाईलो–फाईलो भन्दै राजालाई नमार्न नलान अनुरोध गरिरहेको र हामीले काल लाइ बिन्ति गरेर राजा लाइ हामीले जोगाउछौ बचाउछौ भन्दै बचाऊ बचाऊ भनेर कराएको चिच्च्याएको काल ले सुनेछ।
गाउँका सबै महिला हरु लाइ गाउँ मा कुनै नौलो मानिस वा काल आएको हुन् सक्छ।
त्यस कारण कोहि नयाँ नौलो मानिस देखेमा देउस्यैरा भनेर सोध्नु अर्थात मगर भाषा मा देउस्यैरा को अर्थ गाँउमा कोहि नयाँ मानिस लाइ सोध पुछ गर्ने र बिन्ती गर्नेभन्ने बुझिन्छ।
मगर भाषा मा फाइलो फाइलो को अर्थ हामीले बचाउछौ जोगाउछौ जोगायौ बिन्ति गर्छौ भन्ने हुन्छ।
राजा प्रति रैतिहरुको प्रगाढ सम्मान त्यति बेलाको कहाली लाग्दो र राती भरि दियो धुब बत्ति अागो बलेको उझ्यालो र दुखद दायी बातावरणले गर्दा कालको पनि मन फिरेछ र राजालाई प्राणदान दिएर आफ्नो बाटो लागेछ ।
जनताले कालदेखि बचाउँदा भावविहल भइ बलिराजाले तीन दिनसम्म खुसीयाली मनाउन आदेश दिएकाले त्यसदिन घरघरमा सबैले झिलीमिली बत्ती बालेर मिठो मसिनो खाए । आ-आफ्नै घरमा भएका दाजुभाईले दिदीबहिनीको हातबाट टिका लगाएर आफु पनि काल देखि सुरक्षित भएको महशुस गरि खुसियालीमा रमाइलो गरी मीठो मसिनो पकाएर खाँदै रमाइलो गरे ।
उमङ्गको खुसीयाली साट्दै फाईलो–फाईलो भन्दै रातभरी खुसीयाली मनाए । मगर भाषामा फाईलोको अर्थ हामीले बचायौं भन्ने हुन्छ ।

यहाँ मगर भाषामा फाईलो फाईलो को शब्द अभ्रम्षित हुदै भईलो हुन् गएको र देउस्यैरा को शाब्दिक मगर भाषा बाट देउसुरे हुन् गएको इतिहासविद हरुको ठम्माइ छ।

तिहार शब्द भारत बर्ष बाट १४ औ १५ औ शताब्दीमा रङ्ग र अबिर, केशरी को ब्यापारी हरुले त्योहार शब्द लाइ भित्राएको मानिन्छ।
त्योहार भन्ने शब्द खस भाषा संग सम्बन्ध भएको देखिन्छ त्यो अर्थात घाटी हार अर्थात माला कार्तिक महिना औसी को बेलामा फुल हरुको मौषम र (बलिहाङ पर्ब) बलिहाङ तिहार मनाउने समय एकै चोटी भएको हुदा यो (बलिहाङ) र तिहार शब्द एक आपसमा सयोजन मिलेको हुन् गएको मानिन्छ
१३ औ र चौधौ शताब्दि तिर बाट मगर र हिन्दू आर्यन बाहुन ले जालझेल गर्दै भ्रमको खेती गर्दै घुलमिल गरि पशु पंछी लाई पुछ्ने प्रचलमा ल्याएर मिक्स गरिएको र हिन्दुकरण गरिएको भेटिन्छ । सँगै बसेर मूलबासी मंगोल मगर हरुको केहि थर हरु बाहुन क्षेत्री संग मेल खान जान्छ।
कारण हिन्दू आर्यन बाहुन क्षेत्री ले जालझेल गर्दै हिन्दू संस्कार संस्कृति मिक्स गर्दै हिन्दू हरुले अफ्नो कब्जामा पारेको देखिन्छ।

तिहारमा दिदि बहिनीको हातबाट टिका लगाउने प्रचलन र देउसी भईलो ।

काल कुनै पनि बेलामा राजा लाइ मात्र होइन गाउमा राजा बन्न सक्ने पुरुष ब्याक्ति हरु लाइ समेत काल लिन आउन हुदा आफ्न्ना दाजुभाई हरु लाई कन्या चेलीले उक्त औँसीको दिन तिलको तेलले सात फन्को सुरक्षाको धेरा लगाई भाई हरु बसेको स्थान लाइ धेरा बन्दि गरि काल बाट जोगाउन र लाभो दिर्घ आयुको प्राथना गरिन्छ।
देश बिदेश मा छरियर रहन्नु हुने तपाईं सम्पुर्ण महानुभाव जनसमुदाय ज्यु हरुमा बलिहाङ पर्व २०८1सालको पावन अबशरमा उत्तर उत्तर प्रगतिको कामनाको साथ हार्दिक सुभ कामना व्यक्त गर्दछु ।
सहि सत्यतथ्य खोज अनुसन्धान M.N.O जै मंगोल ।।।

With Isha Gurung – I just got recognized as one of their top fans! 🎉
29/10/2024

With Isha Gurung – I just got recognized as one of their top fans! 🎉

It’s okay to take a break from everything.😇😊🤙
29/10/2024

It’s okay to take a break from everything.😇😊🤙

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque S U N I L M A G A R GallerY publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager