YouTube Channel: Rupak Koirala

YouTube Channel: Rupak Koirala St. Xavier’s College ➡️Thapathali IOE ➡️Uni of Hong Kong. 🙏 Subscribe to my YouTube: Rupak Koirala

 कतै नेपाली शैक्षीक क्षेत्रमा कमजोरी त छैन? भ्रस्टचार भारतमा उत्तिकै छ तर पनि चन्द्रयानहरु उडिरहेका छन्। विध्यार्थीहरुमा...
25/08/2023


कतै नेपाली शैक्षीक क्षेत्रमा कमजोरी त छैन?
भ्रस्टचार भारतमा उत्तिकै छ तर पनि चन्द्रयानहरु उडिरहेका छन्।
विध्यार्थीहरुमा अन्तरीक्ष सम्बन्धि चासो बढाउन नेपाली शैक्षीक क्षेत्र निकै पछि रहेको छ।
शुक्ष्म अध्ययन गर्न माईक्रोस्कोप राख्न सक्ने विध्यालयले टेलिस्कोप पनि राखेर सानै उमेरदेखी विध्यार्थीहरुलाई अन्तरीक्ष सम्बन्धि रुची बढाउन सकोस भन्ने मेरो कामना।
खाडि विदेशीने अधिकांस नेपाली जवान शिक्षीत रहेको पाइन्छ।

Address

Pok Fu Lam
Hong Kong
0000

Alerts

Be the first to know and let us send you an email when YouTube Channel: Rupak Koirala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to YouTube Channel: Rupak Koirala:

Share