Focus Out

Focus Out Let's share our social photographs of activities among the Nepalese community around the world. Simply ! we are collecting social photographs.

14/05/2026

नयाँ AP x Swatch को लागी भिड. ..

14/05/2026
14/05/2026

दुबईमा कामदार बोकेको बसमा ट्रक ठो'क्किँदा एक जनाको मृ'त्यु, १९ घाइते मध्य आठ जनाको अवस्था ग'म्भीर ।

दुबई । युएईको दुबई अल यलायिस सडकमा शेख जायेद बिन हमदान पुल नजिक कामदार बोकेको बसमा ट्रक ठो'क्किँदा एक कामदारको मृ'त्यु भएको छ भने १९ जना घा'इते भएका छन्। दुबई प्रहरीले बस प्राविधिक खराबीका कारण सडकको बीचभागमा रोकिएको अवस्थामा पछाडिबाट आएको ट्र'कले सुरक्षित दूरी कायम नगर्दा दु'र्घटना भएको जनाएको छ।
घाइ'तेमध्ये आठ जनाको अवस्था ग'म्भीर, दुई जनाको मध्यम र नौ जनाको सामान्य रहेको बताइएको छ। घाइते कामदार विभिन्न देशका रहेको बुझिएको छ। दुबई प्रहरीले सवारी बिग्रिएमा सडकमा नरोकी आवश्यक सुरक्षा सतर्कता अपनाउन तथा चालकलाई सुरक्षित दूरी कायम गरेर सवारी चलाउन आग्रह गरेको छ।💔😥
तस्बिर- दुबई पुलिस

14/05/2026
14/05/2026
With Sunila Gurung – I just got recognized as one of their top fans! 🎉
14/05/2026

With Sunila Gurung – I just got recognized as one of their top fans! 🎉

14/05/2026
14/05/2026

बक्सिड नेपाल vs Iभारत नेपालको जित🇳🇵
भिडीयो श्रोत सामाजिक सञ्जालबाट

13/05/2026

साँझको वेला...

https://www.sidhakura.com/detail/24118?fbclid=IwY2xjawRxY1JleHRuA2FlbQIxMABicmlkETF1TTdMTDJqb3gzMENnMXBOc3J0YwZhcHBfaWQQ...
13/05/2026

https://www.sidhakura.com/detail/24118?fbclid=IwY2xjawRxY1JleHRuA2FlbQIxMABicmlkETF1TTdMTDJqb3gzMENnMXBOc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHoswqegRISerZQcRhgFWUY35xXTyq9H_JMCSgPfXkyFOigeBXpvqzIsG2t35_aem_TTdKsnXzvvuss0Q7JT4MTw

अन्य मन्त्रालयहरूको कार्यविभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ। जसअनुस...

Address

Hong Kong

Alerts

Be the first to know and let us send you an email when Focus Out posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Focus Out:

Share

Category