09/09/2026
तनहुँ समाज हङकङ द्वारा रु पन्द्र लाख पच्पन्नहजार १५,५५,००० (लगभग HKD ८०,९९३) नेपाल बाढी पहिरो पीडितका लागि रकम हस्तारन्तरण गरेको छ।
दूतावासमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेर समाजले हीमीलाई जानकारी गराउनु भयेको हो ।
यस पवित्र अभियानमा जोडिनुहुने तनहुँ समाज हङकङ साथै अन्य समाज साथै नेपाली मनहरुमा सहयोग पुर्याउनुहुने सम्पूर्ण मनकारी हङकङवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ।