Visit nepal

Visit nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Visit nepal, Bandipora.

उठ्ने बित्तिकै पाथीभरा माता को दर्शन गरी दिनको सुरुवात गर्नुहोस्, सबै मनोकामना पूरा हुनेछन्! जय पाथीभरा आमा 🌺✨  🙏🙏🙏🌺🥀🥀🥀🙏...
29/03/2026

उठ्ने बित्तिकै पाथीभरा माता को दर्शन गरी दिनको सुरुवात गर्नुहोस्, सबै मनोकामना पूरा हुनेछन्! जय पाथीभरा आमा 🌺✨ 🙏🙏🙏🌺🥀🥀🥀🙏🌺
#पाथीभरा

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूची छोटकरीमा :१. निर्...
29/03/2026

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूची छोटकरीमा :

१. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
२. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
३. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
४. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
५. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
६. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
७. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
८. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
९. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
१०. सेवा प्रवाह सरल र छिटो बनाइने।
११. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
१२. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
१३. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
१४. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
१५. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
१६. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
१७. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
१८. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
१९. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
२०. नागरिक सेवा केन्द्र स्थापना गरिने।
२१. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
२२. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
२३. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
२४. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
२५. हेलो सरकार प्रणाली सुधार गरिने।
२६. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
२७. सरकारी कागजात घरमै पुर्‍याइने।
२८. डिजिटल प्रणाली सुदृढ बनाइने।
२९. डेटा एकपटक मात्र संकलन गरिने।
३०. एप र पोर्टल सरल बनाइने।
३१. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
३२. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
३३. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
३४. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
३५. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
३६. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
३७. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
३८. डिजिटल नियामक निकाय स्थापना गरिने।
३९. IT संरचना एकीकृत गरिने।
४०. IT सम्बन्धी कानून बनाइने।
४१. डिजिटल आर्किटेक्चर तयार गरिने।
४२. Betting एप बन्द गरिने।
४३. सम्पत्ति छानबिन समिति गठन गरिने।
४४. सुशासन केन्द्र सुधार गरिने।
४५. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
४६. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योज

27/03/2026

बोलिको पक्का हुनु शुभकामना ।

06/03/2026

Update: मोरङ ३
घन्टी 🔔 : २६६७ गणेश कार्की
माटो(SSP) : २०४० अमिर मगर
रुख 🌳 : २०३१ सुनिल शर्मा
सुर्य ☀️ : ५५७ ईरान राई

06/03/2026

भक्तपुर-२ ताजा मत परिणाम (बिहान ०८:२० बजे)
(मध्यपुर १ को मतगणना गर्दाको आंशिक नतीजा )

घण्टी (राजीव खत्री) - ३०६०
सूर्य (महेश बस्नेत) - १५७३
रुख (कबीर राना) - ४८४
मादल (रमेश वैद्य)- १६१
चीम- (जितराम लामा) - ५५
हलो (विक्रम थापा) - ७३
तारा (रामप्रसाद सापकोटा) - ६८
माटो (जीताराम लामा) - ५२
जुत्ता-५

06/03/2026

चितवन ३ मा सोबिता २ गुणा मतले अगाडी ❤️🙏🔔😍
सोविता गौतम: ५०७८
रेणु दाहाल: २२६५

06/03/2026

First Update from Rupandehi 1: Sunil Lamsal leading with comfortable margin!

🔔 668
🌳 105
☀️ 103
⭐️ 101
☂️ 71

नेपाल 🙏🙏
28/12/2025

नेपाल 🙏🙏

पाथिभरा माता को दर्शन गर्नुहोस लाइक र सेयर गरि।🙏🙏🙏🙏
28/12/2025

पाथिभरा माता को दर्शन गर्नुहोस लाइक र सेयर गरि।🙏🙏🙏🙏

Borabadh Sunsari Visit nepal
28/12/2025

Borabadh Sunsari Visit nepal

Address

Bandipora

Website

Alerts

Be the first to know and let us send you an email when Visit nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share