sanzu.tamu

sanzu.tamu I am passionate about sharing God’s Word and love through Nepali messages, daily promises, and church moments. Capturing real moments through lens and light.

Through my lens 📸, I capture real emotions — worship, candid life, and meaningful stories. My goal is to inspire, encourage, and spread faith Event | Travel | Nature | Street | Candid | Vlogs
🎥 Photographer | Filmmaker | Warrior of Christ
📍[Bangalore, India] |

19/04/2026

आज मिति १९ अप्रिल २०२६ आइतबारको दिन।
आजको प्रतिज्ञा वचन — "महान र भययोग्य प्रभुको सम्झना गर!" (नेहेम्याह ४:१४)

दैनिक बाइबल प्रतिज्ञा वचन र आत्मिक हौसला पाउन यस च्यानललाई सब्स्क्राइब गर्नुहोस् |🙏✨

18/04/2026

आज मिति १८ अप्रिल २०२६ शनिबारको दिन।
आजको प्रतिज्ञा वचन — "... डराउँदै र काम्दै आ-आफ्नो मुक्तिको काम पूरा गर!" (फिलिप्पी २:१२)

दैनिक बाइबल प्रतिज्ञा वचन र आत्मिक हौसला पाउन यस च्यानललाई सब्स्क्राइब गर्नुहोस् |🙏✨

17/04/2026

आज मिति १७ अप्रिल २०२६ शुक्रबारको दिन।
आजको प्रतिज्ञा वचन — "... किनकि उहाँ हाम्रा मेलमिलाप हुनुहुन्छ।" (एफिसी २:१४)

दैनिक बाइबल प्रतिज्ञा वचन र आत्मिक हौसला पाउन यस च्यानललाई सब्स्क्राइब गर्नुहोस् |🙏✨

16/04/2026

आज मिति १६ अप्रिल २०२६ बिहीबारको दिन।
आजको प्रतिज्ञा वचन — "विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ।" (गलाती ३:२६)

दैनिक बाइबल प्रतिज्ञा वचन र आत्मिक हौसला पाउन यस च्यानललाई सब्स्क्राइब गर्नुहोस् |🙏✨

15/04/2026

आज मिति १५ अप्रिल २०२६ बुधबारको दिन।
आजको प्रतिज्ञा वचन — "... किनकि देखिने कुराहरूचाहीँ थोरै दिनका हुन्।" (२ कोरिन्थी ४:१८)

दैनिक बाइबल प्रतिज्ञा वचन र आत्मिक हौसला पाउन यस च्यानललाई सब्स्क्राइब गर्नुहोस् |🙏✨

14/04/2026

आज मिति १४ अप्रिल २०२६ मंगलबारको दिन।
आजको प्रतिज्ञा वचन — "त्यसरी नै तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस।" (मत्ती ५:१६)

दैनिक बाइबल प्रतिज्ञा वचन र आत्मिक हौसला पाउन यस च्यानललाई सब्स्क्राइब गर्नुहोस् |🙏✨

13/04/2026

आज मिति १३ अप्रिल २०२६ सोमबारको दिन।
आजको प्रतिज्ञा वचन — "कुनै घरमा आपसमा फाटो भयो भने त्यो घर खड़ा रहन सक्दैन।" (मर्कूस ३:२५)

दैनिक बाइबल प्रतिज्ञा वचन र आत्मिक हौसला पाउन यस च्यानललाई सब्स्क्राइब गर्नुहोस् |🙏✨

12/04/2026

आज मिति १२ अप्रिल २०२६ आइतबारको दिन।
आजको प्रतिज्ञा वचन — "... जसद्वारा माथिबाटको बिहानको ज्योति हामीमाथि उदय भएको छ।" (लूका १:७८)

दैनिक बाइबल प्रतिज्ञा वचन र आत्मिक हौसला पाउन यस च्यानललाई सब्स्क्राइब गर्नुहोस् |🙏✨

11/04/2026

आज मिति ११ अप्रिल २०२६ शनिबारको दिन।
आजको प्रतिज्ञा वचन — "स्त्रीबाट जन्मेको मानिस थोरै दिनको... हुन्छ।" (अय्यूब १४:१)

दैनिक बाइबल प्रतिज्ञा वचन र आत्मिक हौसला पाउन यस च्यानललाई सब्स्क्राइब गर्नुहोस् |🙏✨

10/04/2026

आज मिति १० अप्रिल २०२६ शुक्रबारको दिन।
आजको प्रतिज्ञा वचन — "परमप्रभुको बाटो हेर, साहसिला होऊ।" (भजनसंग्रह २७:१४)

दैनिक बाइबल प्रतिज्ञा वचन र आत्मिक हौसला पाउन यस च्यानललाई सब्स्क्राइब गर्नुहोस् |🙏✨

08/04/2026

आज मिति ८ अप्रिल २०२६ बुधबारको दिन।
आजको प्रतिज्ञा वचन — "जे बाँङ्गो छ, त्यसलाई सिधा पार्न सकिँदैन।" (उपदेशक १:१५)

दैनिक बाइबल प्रतिज्ञा वचन र आत्मिक हौसला पाउन यस च्यानललाई सब्स्क्राइब गर्नुहोस् |🙏✨

07/04/2026

आज मिति ७ अप्रिल २०२६ मंगलबारको दिन।
आजको प्रतिज्ञा वचन — "परमप्रभु आफ्ना परमेश्वरबाट आफ्ना निम्ति एउटा चिन्ह माग।" (यशैया ७:११)

दैनिक बाइबल प्रतिज्ञा वचन र आत्मिक हौसला पाउन यस च्यानललाई सब्स्क्राइब गर्नुहोस् |🙏✨

Address

Bangalore City
Bangalore
560047

Telephone

08826747669

Website

Alerts

Be the first to know and let us send you an email when sanzu.tamu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to sanzu.tamu:

Share