Dilli Gm

Dilli Gm म नृत्यलाई माया गर्छु, म संगीतलाई माया गर्छु। यी दुबैबिना म केही होइन।
blogger
(2)

14/07/2026

त्याहाँ उपस्थित दुबै जना लाई मिस यु

दिल्ली जिएंम को बास ईस्थान मा आउँनु होस अर्गानिक फर्सी कोडाको ढिरो खाउनु होस
14/07/2026

दिल्ली जिएंम को बास ईस्थान मा आउँनु होस अर्गानिक फर्सी कोडाको ढिरो खाउनु होस

मेरो नातिनी को चक चक हेर्नुस त क कस लाई आफनो बाला पन याद आयो कमेंट गर्नु होला ।
14/07/2026

मेरो नातिनी को चक चक हेर्नुस त क कस लाई आफनो बाला पन याद आयो कमेंट गर्नु होला ।

Good morning sabai ma
14/07/2026

Good morning sabai ma

13/07/2026

म आफु जन्मेर हुर्केको प्यारो रोल्पा भाबाङ मेलाको एक झलक यहाँहरु समक्षमा पस्कदै छु। त्यस मेलामा उपस्थित जम्मैमा यो परदेशी भूमिदेखि मिठो सम्झना मिठो सम्झना। ❤️❤️❤️

आज धेरै दिन पछाडी कोडाको ढिरो खाँदै गरेको छु हजुर। कस्तो लाग्छ कृपया जस्ताको तस्तै कमेन्टमा लेखिदिनुहोला र यो परदेशी भूम...
13/07/2026

आज धेरै दिन पछाडी कोडाको ढिरो खाँदै गरेको छु हजुर। कस्तो लाग्छ कृपया जस्ताको तस्तै कमेन्टमा लेखिदिनुहोला र यो परदेशी भूमिमा रहनुहुने क कसलाई मनपर्छ कोडा को ढिरो त्यो पनि कमेन्ट मा गैजावोस त

13/07/2026

यो प्रदेशी भुमी देखी याहाँ हरु जम्मैमा मिठो सम्झना संगै यो 60 बर्शिय अपाङ्ग दिल्ली बुढो नाचो द्वारा हार्दिक स्वागत गर्दछ

सान्ती एक सम्झना र चोखो रहोस भावना जम्मै को जिबन फलोस् फुलोस यहिछ मेरो चाहाना यहिछ मेरो चाहाना
13/07/2026

सान्ती एक सम्झना र चोखो रहोस भावना जम्मै को जिबन फलोस् फुलोस यहिछ मेरो चाहाना यहिछ मेरो चाहाना

हामिले लगाईएको हरियो अर्गानिक फर्सी को मुन्टो क कस्लाई मन प्रछ होला हजुर कमेन्ट मा गैजावोस त
13/07/2026

हामिले लगाईएको हरियो अर्गानिक फर्सी को मुन्टो क कस्लाई मन प्रछ होला हजुर कमेन्ट मा गैजावोस त

12/07/2026

साहाबाद कुरुक्षेत्र हरियाणा निलकण्ठ नेपाली धाबा का मालिक सङ्ग को छोटो कुराकानी क कस्लाई थाहा छ हजुर त्यो निलकण्ठ होटेल कमेन्ट मा गैजावोस त

Address

House No 28368 Gali No 1 Partap Nagar
Bathinda
151001

Website

Alerts

Be the first to know and let us send you an email when Dilli Gm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share