20/06/2020
नाम : सीता मगर अबुज
ठेगाना : सरुमारानी गाउपालिका 4 प्युठान
BEST PHOTO प्रतियोगिताकाे पुरस्कारहरु
प्रथम पुरस्कार : रु १,००० काे Ncell/ Namaste काे
रिचार्ज
दाेस्राे पुरस्कार : रु, ५,०० काे Ncell/ Namaste काे
रिचार्ज
तेस्राे पुरस्कार : रु ३,०० काे काे Ncell/ Namaste काे
रिचार्ज
सान्तवना पुरस्कार : रु,२०० काे Ncell/ Namaste काे
रिचार्ज
- आफ्नो फाेटाेमा like,comment र share बढाउन साथीहरूलाई Tag र group मा सेयर गर्नसक्नुहुनेछ ।
- बिजेताको घोषणा like , share, comment तथा फाेटाे भ्युजको आधारमा गरिनेछ ।
लकडाउनको समयलाई मध्यनजर गर्दै BEST PHOTO प्रतियोगिता लिएर आएका छौ ।
तपाईले पनि यस प्रतियोगितामा सहभागिता जनाएर उचित पुरस्कार जित्न सक्नुहुनेछ ।।
Stay home , stay safe
***********************
सबै रिचार्ज पुरस्कारहरु ट्रान्सफर गरिने छ।
🙏🙏
🌹🌹 जति छिटो अाफ्नाे BEST PHOTO पठाउनु भयो उतिनै बिजेता बन्ने सम्भावना 🌹🌹
💝💝Best of luck👍👍