Shankar Hari Khaling Rai

Shankar Hari Khaling Rai This is me Mr. Shankar Hari Khaling (Rai). From Hatuwagadhi-3, Sindrang, Ghoretar, Bhojpur, Nepal. I'm learning Photography and Videography my self.

Please Help me.

30/05/2026
देश बिदेशमा रहनु हुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदिबहिनीहरुमा हाम्रो उभौली चाड ५०८६  को हार्दिक शुभकामना छ ।🙏 ゚  Shanka...
01/05/2026

देश बिदेशमा रहनु हुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदिबहिनीहरुमा हाम्रो उभौली चाड ५०८६ को हार्दिक शुभकामना छ ।🙏




Shankar Hari Rai

यले दोङ (किराती नयाँ वर्ष) ५०८६ तथा माघे संक्रान्तिको हार्दिक शुभकामना। किरात समुदाय (राई, लिम्बु, याक्खा, सुनुवार आदि) ...
15/01/2026

यले दोङ (किराती नयाँ वर्ष) ५०८६ तथा
माघे संक्रान्तिको हार्दिक शुभकामना।

किरात समुदाय (राई, लिम्बु, याक्खा, सुनुवार आदि) मा
माघ १ गते नयाँ वर्ष यलम्बर सम्मत को रूपमा
उल्लासपूर्वक मनाइन्छ।
#यलेदोङ


07/11/2025

Celebrating my 6th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

शुभ दीपावलीको पावन अवसरमा देश तथा प्रदेशमा रहनुहुने सम्पूर्ण नेपाली मनहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।  ゚vi...
20/10/2025

शुभ दीपावलीको पावन अवसरमा
देश तथा प्रदेशमा रहनुहुने
सम्पूर्ण नेपाली मनहरूमा
हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
゚viralシfypシ゚viralシalシ
Hari Khaling RaiNepali Shandesh

सर नमस्कार🙏अष्टमिको दिन घर परिवारलाई थाहै नदि कुबेतबाट मेरो श्रीमान अचानक घरमा आउनु भयो र मेरो मोबाइल जबर्जस्ती खोसेर मे...
08/10/2025

सर नमस्कार🙏
अष्टमिको दिन घर परिवारलाई थाहै नदि कुबेतबाट मेरो श्रीमान अचानक घरमा आउनु भयो र मेरो मोबाइल जबर्जस्ती खोसेर मेरो म्यासेन्जरमा म्यासेज र फोनकल हेर्न थाल्नुभयो।

मलाई सासू ससुरा र छोराछोरीको अगाडी कुट्नुभयो, घरबाट निस्केर त्यही नाठोसँग जाँ भनेर साँझमा घरबाट कुट्दै निकाल्दिनुभयो। त्यसपछि म माइतीघरमा आएर बसेकी छु, स्वास्थ्य उपचार गराई रहेकी छु। भनेर म्यासेन्जरमा जानुका चेली ले म्यासेज पठाउनुभाको रहेछ।

त्यसपछि कुरा बुझ्दै जाँदा २-३ नजा कोही बैंकको कर्मचारी त कोही बिदेशबाट छुट्टीमा आउने बिबाहित छोरामान्छेसँग उनको चिनजान सँगै भेटघाट भाको रहेछ। उनीहरु कोही बाट मोबाइल, कोही बाट सेन्ट, स्मार्ट वाच, कपडा, चप्पल झोला र मेकअपको सामान आदि गिफ्ट लेकि रहेछिन।

सुन्नुहोस दिदीबहिनीहरु हो,
अर्काको लोग्ने सँग कहिल्यै प्रेम हुँदैन, यो त एउटा शरीर भाडामा दिए बराबर हुन्छ। के तपाइँलाई तपाईंको यो गोप्य सम्बन्ध, प्रेम हो भनेर साँच्चै लाग्छ?

यो प्रेम होइन यो त शरीरको सम्झौता मात्रै हो। नाम परिवर्तन गरेर (प्रेम) राखियो तर यसमा बासना, भोक र धोका बाहेक केही हुँदैन।

प्रेम भनेको बिश्वास, बाचा, एक अर्कामा जोगानुलाई भनिन्छ।

तर
यसमा कुनै जिम्मेवारी हुँदैन।
भविष्यको कुनै योजना हुँदैन।
यसमा सुरक्षा हुँदैन।
केही रात विभिन्न होटलको कोठामा उत्साह मात्रै हुन्छ, अनि बिहान भएपछि अन्जान जस्तै बनेर आफ्नो स्वास्नी छोराछोरीसँग जान्छ, अनि तपाईं आफ्नो घरमा।

एकपटक सोचौं त-
👉️ अरुको स्वास्नीहरु सँग रमाउने खुशी हुने लोग्ने मान्छेले साँच्चै तपाइँलाई आफ्नो घरमा लगेर श्रीमती बनाएर राख्न सक्छ?

👉️ जुन नारी आफ्नो श्रीमान बाहेक अरु कसैको टाँगमुनी पस्छे, अंगालोमा रमाई रहेकी छे, त्यस्ता रातकी रानी लाई कहिल्यै एउटा छोरा मान्छेले बिश्वास गर्छ होला त..? 🤔....

आज अर्काको लोग्नेको शरणमा पुग्ने रातकी रानी, भोलि उनको शरीर टिकटक र फेसबुक म्यासेन्जर जस्तो बजारमा लिलामी हुन्छ। थाहै होला (सिंगल मोदर्स) भन्ने हरुको शरीर कसरी लिलामी हुदैछ टिकटके दुनियाँमा।
अनि तपाईंको ग्यारेन्टी कसले लिन्छ? कुनै सोझो लोग्नेले २/४ मुक्का- २-४ लात हानेर घरबाट निकालेछ। सुरोको फेला पर्ने हो भने ज्यान खोलामा टाउको झोलामा बनाउँथ्यो। लोग्ने बिदेश हुँदा दुनियाँ सँग लागेर हिड्थी रँ.. लोग्नेले टाउको छिनाएर प्रहरी चौकीमा आफै गएछ्। भन्दै गाउँ घर तिर तपाईंको कुरा काट्छन मर्दा पनि संसारले राम्रो शब्द प्रयोग गर्दैनन्। बरु आटिलो रहेछ श्रीमान भन्दै श्रीमानको चौतर्फी प्रशंसा हुन्छ। जेलबाट पनि केही बर्षमै निस्केर दोस्रो बिबाह गर्छ। तर तपाईं??

सत्य कुरा यही हो-
लोग्ने हुँदाहुँदै जहाँ अर्काको लोग्ने सँग Hi, Hello बाट सुत्ने उठ्ने सम्म कुरा हुन्छ , त्यहीँ बाट लोग्ने सँगको सम्बन्ध समाप्त हुँन्छ। यो तपाइँहरूको प्रेम कहानी हुँदै होइन यो त चरित्रहीनताको बजार हो।
यहाँ मान्छे बिक्छ, बिश्वास टुट्छ, अनि अन्तमा परिवार छुट्छ, रोइरहेका छोराछोरीको आँखा देख्नुहुन्छ, त्यसपछि ति छोराछोरी आफन्त सँग कहिल्यै शिर ठाढो पारेर बोल्न आट आउँदैन।

आज आफैलाई हेर्नुहोस।
आफैलाई सोध्नुहोस- के तपाईंले साँचै नै श्रीमान छोराछोरीको मायाको योग्य हुनुहुन्छ वा कसैलाई आफ्नो शरीर भाडामा दिदै हुनुहुन्छ।।

💮 कृपया आगामी दिनहरुमा पनि यस्ता-यस्तै पोस्टहरु पढ्नको लागि फेसबुक प्रोफाएलमा गएर Follow बटनमा थिचेर जोडिन सक्नुहुनेछ। 🙏
゚viralシfypシ゚viralシalシ

Shout out to my newest followers! Excited to have you onboard!Gyanu Basnet, Kaji Sunuwar, Gyanraj Rai, Jiban Kirati, SaR...
06/10/2025

Shout out to my newest followers! Excited to have you onboard!

Gyanu Basnet, Kaji Sunuwar, Gyanraj Rai, Jiban Kirati, SaRmi Rai, Megendra Pradhan Suwangkoju, Jitman Rai, Ramesh Bashyal, Lungelimagardhan Thapa, Shanta Pahari, Jeni Khaling

Thank you to my new friends! I am so excited to be with you. मेरा नयाँ साथीहरूलाई धन्यवाद! तपाईंको पनि साथ पाउँदा उत्साह...
06/10/2025

Thank you to my new friends! I am so excited to be with you.

मेरा नयाँ साथीहरूलाई धन्यवाद! तपाईंको पनि साथ पाउँदा उत्साहित छु ।

Gyanu Basnet, Kaji Sunuwar, Gyanraj Rai, Jiban Kirati, SaRmi Rai, Megendra Pradhan Suwangkoju, Jitman Rai, Ramesh Bashyal, Lungelimagardhan Thapa, Shanta Pahari, Jeni Khaling
゚viralシfypシ゚viralシalシ

02/10/2025

住所

Higashi 6-18/7
Hanyu-shi, Saitama
3480052

アラート

Shankar Hari Khaling Raiがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Shankar Hari Khaling Raiにメッセージを送信:

共有する

カテゴリー