Akka Shrestha

Akka Shrestha Dolakha nepal

04/04/2021

जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि दोलखा घर भइ हाल मलेसिया बसोबास गर्नुहुने एक्का श्रेष्ठ ज्यु ले १० हजार १३ रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा एक्का श्रेष्ठ ज्यु साथै उहाँको सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।
तपाई पनि यस अभियानमा जोडिन चाहानुहुन्छ भने

काठमाडौं कार्यालय ( Head Office ) :- 014482971
परियोजना कार्यालय चितवन :- 056591928
सहयोग सम्बन्धि जानकारिको लागि :- 9841229912
अन्य जानकारीको लागि :- 9803472476

मा सम्पर्क गर्नुहोला ।

´राष्ट्र निर्माण, तपाई हाम्रो अभियान`

25/06/2020
22/03/2020

रचाना रिमालकाे
रुमाल चिनाे देउन कान्छा पसिना अाउदा पुछैला तस्बिर खिचि पठाउन कान्छा सम्झाना अाउदा हेरैला

Address

Kuala Lumpur

Telephone

+60166539212

Website

Alerts

Be the first to know and let us send you an email when Akka Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category