Moonlight

Moonlight Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Moonlight, Raswua, Gosaikunda-6 Dhunche, Bagmati.

Pre Ink Stamps : Service Continued
24/10/2024

Pre Ink Stamps : Service Continued

26/09/2024
19/06/2024

PAN दर्ता गरि विभिन्न पसल, कृषि फाम् आदि आदि व्यवसायहरु सञ्चालन गरि रहनु भएकाहरुको लागि हालसम्मको सम्पूर्ण जरिवानाहरु शतप्रतिशत छुट (मिनाहा) हुने गरि हालसम्मको बाँकी कर तिर्ने माैका आएको छ । सम्बन्धीत सम्पूर्णले माैकाको फाईदा उठाउनु होला । थप जानकारी : 9843357004

Send a message to learn more

Stock Clearance : 2pcs pen .5/- (buy 1 get 1)
21/05/2023

Stock Clearance : 2pcs pen .5/- (buy 1 get 1)

e-Passport pre-enrollment. भाेलि biometric (photo खिच्ने, अाैंठा छाप दिने, हस्ताक्षर गर्ने)  गर्नकाे लागि सफलता पुर्वक अ...
17/01/2022

e-Passport pre-enrollment. भाेलि biometric (photo खिच्ने, अाैंठा छाप दिने, हस्ताक्षर गर्ने) गर्नकाे लागि सफलता पुर्वक अावेदन गरिएका e-Passport application फारामहरू । भाेलि biometric लिनेहरूलाई खबर भइ सकेकाे छ । अाज फाराम भरेका तर खबर प्राप्त नभएकाहरूले यहि पाेष्टलाई खबर सम्झि भाेलि समयमै अाइपुग्नु हाेला । ताेकिएकाे मिति र समयमा biometric गर्न नगए अावेदन रद्ध हुन सक्ने छ ।

16/01/2022

📢 📢 📢 राहदानी बनाउन चाहनेहरुको लागि खुशिको खबर 📢 📢 📢

विगत लामो सयम देखि विविध प्राविधक कारणहरुले राहदानी (Passport) दिने सेवा अवरुद्ध रहँदै आएकोमा आज मिति २०७८/१०/०२ गते Pre-enrollment for e-Passport परिक्षण सफल भएको जानकारी जिल्ला प्रशासन, रसुवा बाट प्राप्त भएको छ ।

भोली मिति २०७८/१०/०३ गते देखि नियमित रुपमा e-Passport लिन चाहनेहरुले Online फाराम भरी आवेदन दिन सकिने हुँदा सोको लागि भरपर्दाे र सुपथ मूल्यमा आवश्यक प्राविधिक सहयोग चाहिएमा हामीलाई सम्झिनुहोस् ।

☎️ Call : 9843357004 Moonlight Stationery And Computer Institute
Rasuwa Dhunche

19/08/2021

TMS (NEPSE Broker Account) खोल्न सम्पर्क गर्नु होला ।

Call 9843357004

18/08/2021

Discount Offer !

आर्थिक वर्ष २०७७-७८ को PAN Renew गरि करचुक्ता प्रमाण पत्र निकाल्न Moonlight स्टेशनरी धुञ्चेमा मात्र ७५०/- रुपैयाँ । अफर निश्चित समय अवधिको लागि मात्र ।

सेवा शुल्क: रकम Online Payment बाट पनि भुक्तानी गर्न सकिने । स्वयम् अाइराख्नु धाइराख्नु नपर्ने; अाफ्नाे पसल वा व्यवसायकाे PAN नम्बर र सम्पर्क नम्बर उपलब्ध गराए मात्र पनि PAN Renew गरि उपलब्ध गराइदिने सुविधा समेत उपलब्ध छ ।

थप जानकारिकाे लागि : 9843357004

कर चुक्ता अायाे है । लिन अाउनु हाेला । (Image : Blurred)
24/07/2021

कर चुक्ता अायाे है । लिन अाउनु हाेला । (Image : Blurred)

16/07/2021

अाफ्नाे पसल व्यवसायकाे अा.व. ७७/७८ काे अायकर रकम समयमै भुक्तानि गरि करचुक्ता प्रमाण पत्र लिन (PAN Renew गर्न) हामीलाई सम्झनु हाेला । अाजबाट असाेज मसान्त भित्र अायकर रकम दाखिला गरेमा जरिवाना लाग्दैन ।

Address

Raswua, Gosaikunda-6 Dhunche
Bagmati
45000

Alerts

Be the first to know and let us send you an email when Moonlight posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Moonlight:

Share