Cp Digital Studio-सि.पि डिजिटल स्टूडियाे

  • Home
  • Nepal
  • Baitadi
  • Cp Digital Studio-सि.पि डिजिटल स्टूडियाे

Cp Digital Studio-सि.पि डिजिटल स्टूडियाे 🙏🙏🙏

सेवा गर्ने माैका अवश्य दिनुहाेला । धन्यवाद 🙏
15/06/2026

सेवा गर्ने माैका अवश्य दिनुहाेला । धन्यवाद 🙏

25/05/2026

📸 CP Digital Studio परिवारको तर्फबाट हाम्रा सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार! 🙏
​तपाईंहरूले देखाउनुभएको निरन्तर विश्वास र साथ नै हाम्रो सफलताको मुख्य जग हो। हाम्रा हरेक ग्राहक हाम्रा लागि विशेष हुनुहुन्छ। आगामी दिनहरूमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं। 💛
​🤵 प्रो. : मनोज बोहरा
📍 हाम्रो ठेगाना: पुर्चौडी-०५ कुवाकोट, भुकाहल्ला, बैतडी
📞 सम्पर्क नम्बर: 9745352530, 9807704666

🙏🙏🙏

27/03/2025

😜

Thank you everyone📷️🤗🔥
07/01/2025

Thank you everyone📷️🤗🔥

Edv 2026👍
31/10/2024

Edv 2026👍

Happy Dasain Everyone❣️🙏 #सबैकाे_जय_हाेस्
11/10/2024

Happy Dasain Everyone❣️🙏
#सबैकाे_जय_हाेस्

02/10/2024

अमेरिका जान चाहने नेपालीका लागि आज राति ९:४६ देखि edv 2026 फारम खुला हुने भएकाे छ । 😊✋

[ दशैं विशेष फोटो प्रतियोगिता २०८१ ]भाग लिन चाहानुहुन्छ भने तपाईं पनि आफ्नो फाेटाे पठाइ हाल्नुस् है ।❣️पुरस्कारहरु  प्रथ...
26/09/2024

[ दशैं विशेष फोटो प्रतियोगिता २०८१ ]
भाग लिन चाहानुहुन्छ भने तपाईं पनि आफ्नो फाेटाे पठाइ हाल्नुस् है ।❣️
पुरस्कारहरु
प्रथम पुरस्कार : रु.1000 को रिचार्ज कार्ड
द्वितीय पुरस्कार : रु.500 को रिचार्ज कार्ड
तृतीय पुरस्कार : रु.200 को रिचार्ज कार्ड
(विजेता घोषणा : याे पेजमा अप्लोड गरिएको तपाईँहरूको फोटोमा आएको लाईक, कमेन्ट, शेयरको आधारमा क्रमश: प्रथम, द्वितीय र तृतीय छुट्याइने छ )
प्रतियोगीले पालना गर्नुपर्ने नियमहरू :
• पेजलाई अनिवार्य लाइक र फ्लो ( follow )
गर्नुपर्नेछ।यदि पेज लाई (Follow) नगरेको पाईएमा त्यो फोटो मान्य हुने छैन।
• प्रतियोगीले आफ्नो सिङ्गल फोटो पठाउनुपर्नेछ फोटो सकेसम्म नेपाली संस्कृति पहिचान र पहिरनमा हुनुपर्नेछ।
* फोटो शेयर गर्दा पेजको नाम @ मेन्सन गर्नु पर्ने छ।
• फोटोमा एक जनाले एउटा मात्रै कमेन्ट गर्न पाइने छ । फोटोलाई बुस्ट गर्न पाइने छैन। बुस्ट गरेको पाइएमा उत्कृष्ट छनोट गरिने छैन।
• प्रतियोगीले आफ्नो फोटो पठाउँदा नाम र ठेगाना सहित म्यासेन्जरमा पठाउनुपर्नेछ।
• फोटो पठाउने अन्तिम मिति २०८१ साल ६ महिना २५ गते सम्म
• २० जना भन्दा घटी सहभागी भएमा विजेता घोषणा गरिनेछैन।
• नतिजा प्रकाशन हुने अन्तिम मिति असोज २५ गते बेलुका १० बजे सम्म ।
नोट: तपाईहरुले शेयर गर्नु भएको फोटोमा आएको लाइक र कमेन्ट गन्ति गरिने छैन Cp Digital Studio-सि.पि डिजिटल स्टूडियाे फेसबुक पेजमा भएको तपाईँहरूको फोटोमा आएको लाइक, कमेन्ट र शेयर मात्र गन्ति गरिनेछ ।

Address

Purchaudi-05, Kuwakot Baitadi
Baitadi

Opening Hours

Monday 07:00 - 06:00
Tuesday 07:00 - 06:00
Wednesday 07:00 - 06:00
Thursday 07:00 - 06:00
Friday 07:00 - 04:30
Sunday 09:30 - 06:00

Alerts

Be the first to know and let us send you an email when Cp Digital Studio-सि.पि डिजिटल स्टूडियाे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share