Dhirendra AD boahra official.com

Dhirendra AD boahra official.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhirendra AD boahra official.com, Camera/Photo, Bajhang.

12/12/2025

कैलाली लम्कीचुहा नगरपालिका–१ बस्ने २८ वर्षीय सेराज सल्मानीलाई ७०० ग्राम लागूऔषध खैरो हेरोइन मलद्वारमा लुकाएर ल्याउने क्रममा पक्राउ।😀😃

12/02/2022

राष्ट्रवादी भनेको राष्ट्रलाई जोगाउनु मात्र हैन,वैदेशिक हस्तक्षेपबाट पनि जोगाउन सक्नु हो। तर यहाँ त न त राष्ट्र जोगाउने देखिए।। न त वैदेशिक हस्तक्षेपका विरुद्धमा उभिन नै सक्ने भए। बरु त्यसको ठ्याक्कै उल्टो राष्ट्र र राष्ट्रियता नै छिमेकी र विदेशीहरुको पोल्टामा कसले पहिला सुम्पिदिने र तिनैको सहयोगका साथसाथै आशिर्वाद पाएपश्चात् सरकार र सत्तामा सदैव रजाई गर्न पाउने दुष्ट सोच अनि घटिया उदेश्य बोकेका केहि राष्ट्रवादी र राजनेता भनौंदाहरु आज राष्ट्र र राष्ट्रियताका विरुद्धमा त्यो पनि कयौं सार्वजनिक स्थलहरुमा खुलेरै कोलाहल र वकालत गर्दै आइरहेकाछन्।। हामी भने आफ्ना नेताले भनेको ठिकै त होला नि भन्दै आँखा चिम्लेर पटटट ताली बजाउन मै मस्त र व्यस्त छौं।।। कस्तो अचम्म अनि विडम्बना!!!

जै धूरा सूर्ज को घाम ओई धूरा पानी नाई ।झल्झली सम्झना तेरोई बिर्सन्या बानी नाई।।देस छाडी पर्देस झानु को मान्ँनो हो निको।ब...
16/01/2022

जै धूरा सूर्ज को घाम ओई धूरा पानी नाई ।
झल्झली सम्झना तेरोई बिर्सन्या बानी नाई।।

देस छाडी पर्देस झानु को मान्ँनो हो निको।
बालि बैस सेल पाएन तेरा पिरती को।।

16/01/2022

अबकाे लडाइ साम्राज्यवादले लादेकाे तथाकथित प्रजातन्त्र र त्यस्काे बचाउमा लागेकाे खेतालाका विरुद्ध हुनु पर्छ नकि कुनै व्यक्ति र पात्र परिवर्तनकाे लागि मात्र। लडाइ देशलाइ सिरमा राखेर युगान्तकारि परिवर्तनकाेलागि हुनु पर्छ।यहाँ व्यक्ति वा पात्र परिवर्तन गरेर मात्र देश अगाडि बढन सक्दैन किन कि याे राज्य प्रणालिकाे भनेकाे सुगौलि सन्धि पछि जबरजस्त थाेपरिएकाे प्रणालि हाे र यस्काे नाभि सबै साम्राज्यवादिकाे हातमा छ त्यसैले जतिसुकै असल र इमान्दार व्यक्ति सत्तममा पुगेपनि त्यसबाट देशले कुनै निकास पाउन सक्दैन अत:देशलाइ याे संकटकाे चंगुलबाट मुक्त गर्ने हाे भने सुगौलि सन्धि पछिकाे युगकाे अन्त्य र अाफ्नाे पनकाे राज्यप्रणालि स्थापनाकाे युगान्तकारि परिवर्तनकाे लडाइ लड्नै पर्छ अनिमात्र
देशले निकास पाउछ र सम्रद्रिकाे दिशामा देश अगाडि बढ्छ।

छोटे राजाहरुलाई अझै पाल्ने ??? सङ्घियताले निम्त्याएको ऋण ।।पछिल्ला आर्थिक तथ्यांक हेर्दा नेपाल टाट पल्टिने अवस्थामा पुग्...
16/01/2022

छोटे राजाहरुलाई अझै पाल्ने ??? सङ्घियताले निम्त्याएको ऋण ।।

पछिल्ला आर्थिक तथ्यांक हेर्दा नेपाल टाट पल्टिने अवस्थामा पुग्ने खतरा देखिन्छ । अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन् । यसले अर्थतन्त्र रेड जोनमा पुर्याएको छ ।

Address

Bajhang

Website

Alerts

Be the first to know and let us send you an email when Dhirendra AD boahra official.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category