G.p. computer and stationary suppliers

G.p. computer and stationary suppliers "ग्राहक सन्तुष्टि नै व्यवसायको आधार हो।"

हिजो मदाै २९ गते अर्थमन्त्रालय द्वारा सार्वजनिक २१ बुदा`पुजिबजार सुद्रढिकरण तथा पुनरुत्थान कार्ययोजना-२०८३ सार्वजनिक भएक...
15/09/2026

हिजो मदाै २९ गते अर्थमन्त्रालय द्वारा सार्वजनिक २१ बुदा`पुजिबजार सुद्रढिकरण तथा पुनरुत्थान कार्ययोजना-२०८३ सार्वजनिक भएको छ । ...........................................................................................
१. IPO को मूल्य निर्धारण र आवेदन प्रणालीलाई थप ब्यबस्थित र आधुनिक बनाइने।
२. शेयर बजारका लागि नयाँ बित्तिय उपकरण र बजार सरचना बिकास गरिने।
३. धितोपत्र दलाल ब्यवसायलाइ आधुनिक,ब्यबस्थित,पार्दरशी र प्रविधिमैत्री बनाइने।
४. Margin lending,Intraday Trading,Share Lending र Short selling लाई कानुनी रुपमा सहज बनाइने।
५. नेप्सेको सरचनात्मक सुधार गरिने।
६. नेप्सेलाइ All equity/Benchmark index सहित थप ब्यबस्थित बनाइने।
७. NRN लाई दोश्रो बजारमा लगानी गर्न कानुनी ब्यबस्था सहज बनाउने।
८. Corporate Bond market बिकास गरि कम्पनिलाइ बैंक बाहेक बजारबाट पनि पैसा उठाउन सहज बनाइने।
९. Green Bond, Disaster Bond, Social Bond, Project -specific Bond तथा environmental Bond जारी गर्न प्रोत्साहन गरिने।
१०. Treasury Bill र development Bond को दोश्रो बजार बिस्तार गरिने।
११. सुचिकृत कम्पनिहरुलाइ Share Split र Share Buy Back गर्न सहज बनाइने।
१२. ऋण पत्र, Margin Lending,Intrady Trading, सम्बन्धि नियम तथा निर्देशिका लागू गरिने।
१३. लाइसेन्स प्राप्त ब्रोकर मार्फत ऋण लियर शेयर किन्न सकिने Margin Trading लागू गरिने।
१४. Private Company हरुले पनि Bond जारी गर्न सकिने ब्यबस्था लागू गरिने।
१५. Primary तथा Secondary बजारमा Institutional Investors हरुको सहभागिता बढाइने।
१६. बैंक ,बिमा,नागरिक लगानी कोष, Mutual Fund लगायतको शेयर लगानि बढाउन सहज बनाइने।
१७. CDSC And Clearing को क्षमता र सरचना सुधार गरिने।
१८. बैंक तथा बित्तीय संस्थाको शेयर बजार लगानिमा रहेको सिमा,जोखिम तथा अन्य ब्यबस्था पुनराअवलोकन गरिने।
१९. 1 बर्ष भन्दा बढी समय शेयर होल्ड गरि बेच्दा 3.5% र 1 बर्ष भन्दा कम समय शेयर होल्ड गरि बेच्दा 5% कर लगाउने ब्यबस्था लागू गरिने।
२०. सोही बर्षको शेयर नोक्सानिलाइ नाफा सङ समायोजन गरि खुद नाफामा मात्र कर लगाउने ब्यबस्था लागू गरिने।
२१. बैंक तथा बित्तिय सन्स्थाको दोश्रो बजारमा खरिद गरेको शेयर कम्तिमा 45 दिनको अवधी पछि बेच्न पाउने ब्यबस्था लागू गरिने।

सशस्त्र प्रहरी बल, नेपालको साधारण सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर तर्फ ठूलो संख्यामा दरखास्त फाराम खुला भएको ...
14/09/2026

सशस्त्र प्रहरी बल, नेपालको साधारण सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर तर्फ ठूलो संख्यामा दरखास्त फाराम खुला भएको छ । दरखास्त दिने समय मिति २०८३ भाद्र ३० गतेदेखि २०८३ असोज २८ गतेसम्म आफ्नो पाएक पर्ने ठाउमा दिन सकिने छ । बाजुराको लागि सशस्त्र प्रहरी हे.क्वाटर बाजुरा ।

30/08/2026

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ ।

30/08/2026

काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

28/08/2026

भोटेकोशी बाढी : कुन देशका कति पर्यटक बेपत्ता छन् ?

🇮🇳 भारत : १३३ जना
🇳🇵 नेपाल : ६२ जना
🇺🇸 अमेरिका : ४७ जना
🇦🇺 अस्ट्रेलिया : ३४ जना
🇬🇧 बेलायत : ३३ जना
🇨🇦 क्यानडा : २४ जना
🇲🇾 मलेसिया : १९ जना
🇺🇦 युक्रेन : ७ जना
🇸🇬 सिंगापुर : ६ जना
🇿🇦 दक्षिण अफ्रिका : ६ जना
🇳🇿 न्युजिल्यान्ड : ५ जना
🇯🇵 जापान : ५ जना
🇩🇪 जर्मनी : ४ जना
🇫🇷 फ्रान्स : ३ जना
🇮🇪 आयरल्यान्ड : २ जना
🇳🇱 नेदरल्यान्ड्स : २ जना
🇷🇺 रूस : २ जना
🇪🇸 स्पेन : २ जना
🇧🇾 बेलारूस : १ जना
🇫🇮 फिनल्यान्ड : १ जना
🇭🇺 हंगेरी : १ जना
🇮🇱 इसराइल : १ जना
🇱🇹 लिथुआनिया : १ जना
🇵🇹 पोर्चुगल : १ जना
🇵🇭 फिलिपिन्स : १ जना

स्रोत : पर्यटन बोर्ड

अहिलेकाे अवस्था
14/08/2026

अहिलेकाे अवस्था

DELI Heavy Duty Punch 0160 ...................................................Brand: DeliModel: 0160Punching Capacity: अ...
12/08/2026

DELI Heavy Duty Punch 0160 ...................................................
Brand: Deli
Model: 0160
Punching Capacity: अधिकतम 60 Sheets
Type: Heavy Duty Paper Punch
Paper Guide: 80 mm दूरी
प्रयोग: कार्यालय, विद्यालय, फाइल/डोकुमेन्ट व्यवस्थापन तथा धेरै पाना एकैपटक प्वाल पार्न।

एक पटक दिमागलाइ ध्यान केन्द्रित गराैं ल
09/08/2026

एक पटक दिमागलाइ ध्यान केन्द्रित गराैं ल

Address

Martadi, Gairibazar Bajura
Bajura

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 16:30
Sunday 06:00 - 20:00

Telephone

+9779848480041

Website

Alerts

Be the first to know and let us send you an email when G.p. computer and stationary suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to G.p. computer and stationary suppliers:

Shortcuts

Share

Category