Hari Garbuja

Hari Garbuja help to others

27/11/2023

हरि ॐ

30/09/2022

चुनावमा भोट कसरी हाल्ने?
मतपत्रको क्रम सं १,२,३,४ वा ५ मा पटके, राजनीतिलाई ब्यावसाय बनाउने दलहरूको उम्मेदवारलाई कुनै हालतमा भोट हाल्दै नहाल्ने।
त्यसपछि आउने उम्मेदवारको ब्यक्तित्व र जनसेवाभाव हेरेर राजनीतिलाई ब्यावसाय नबनाएका वा नबनाउने कसम खाएका वा पेशामा दक्ष उम्मेदवारहरूलाई ड्यामड्याम छाप हान्ने।
पात्रको उपयुक्तता र जनसेवामा लागेका उम्मेदवार छन् भने दलसल नहेर्ने।
समानुपातिकको लिस्टमा नेताहरूका स्वास्नी, लोग्ने, छोरा, बुहारी ज्वाइँ, छोरी, भाइ वा प्रतिनिधिसभामा हारेका वा चुनाव लड्ने हिम्मत नभएका, बृद्ध र पटके र आजीवन पदमा बस्न खोज्नेहरू छन् भने भोट हाल्दै नहाल्ने।
यति गरे राजनीतिमा शान्त क्रान्ति हुनेछ।

21/09/2022

देश अटेरीमय भएछ। कसैले कसैलाई टेर्नै छाडे। यस्तोमा मुद्दा सर्वोच्च अदालत पुग्छ। अदालतले गढ्यौला घस्रेको गतिमा निकास दिन्छ। अनि दलहरूले केट्केटीहरूलाई सडकमा उचालेर परमादेश जि.. बाद, मु... बाद नारा लगाउन पठाउछन्। युट्युब र अनलाईनहरूलाई काईदाको रोजगारी मिल्छ, हामी तिनीहरूका नाटक हेरेर मनोरंजन लिन्छौँ। यसरी अबिरल बग्दछ हाम्रो देशको राजनीतिक ईन्द्रावती!

21/09/2022
रमाउ रमाउ!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
21/09/2022

रमाउ रमाउ!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

19/09/2022

संगत गुनाको फल
================
१. दस मिनेट श्रीमतीसँग बस्नुस्- जीवन कठिन छ,जस्तो
लाग्छ।
२. दस मिनेट जँड्याड्याहासँग बस्नुस् -जीवन सजिलै छ,
चल्छ।
३. दस मिनेट साधुसँग बस्नुस् - सबै चिज दानगरी सन्यासी भै
बसाैं जस्तो लाग्छ।
४. दस मिनेट नेतासँग बस्नुस्- सबै पढाईलेखाई बेकार जस्तो
लाग्छ ।
५. दस मिनेट जीवन बिमा एजेन्टसँग बस्नुस्- बाँच्नु भन्दा बरु
मर्नु नै फाईदा जस्तो लाग्छ।
६. दस मिनेट कुनै ब्यापारीसँग बस्नुस- आफ्नो कमाई त केही
पनि होइन जस्तो लाग्छ।
७. दस मिनेट वैज्ञानिकसँग बस्नुस्- म त कति मूर्ख र अज्ञानि
रहेछु जस्तो लाग्छ।
८. दस मिनेट कुनै असल शिक्षकसँग बस्नुस्- फेरि विद्यार्थी
बनाैं जस्तो लाग्छ।
९. दस मिनेट किसान-मजदुरसँग बस्नुस् - म त परिश्रम नै गर्दो
रहेनछु जस्तो लाग्छ ।
१०. दस मिनेट कुनै सैनिकसँग बस्नुस्- आफ्नो जागिर र त्याग
निकै सानो जस्तो लाग्छ।
११.दस मिनेट एक असल मित्रसँग बस्नुस्- जिवन राम्रो छ
जस्तो लाग्छ।
१२. दस मिनेट मसानघाटमा लाससँग बस्नुस्- जीवनमा सबै
माया मोह र विलासिता हाे, त्यागी दिउँ जस्तो लाग्छ।

online driving license form
27/10/2021

online driving license form

02/08/2021

@ Mahabir

Address

Annapurna-7 Myagdi, Histan Tikot
Beni
33205

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Hari Garbuja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category