The Kumar Shiv

The Kumar Shiv टाडै रहनुहोश म बाट नसालु छु मन मा बसे भने आदत बन्न सक्छु।

15/05/2024

गौशाला-२६ ले सन्दिप आउट भएको भन्दै सशक्त अपिल गरे पछि अम्पायरले आउट दिए पनि DRS चेक गर्दा ब्याट र बलमा सम्पर्क नभएको देखिए पछि थर्ड अम्पायरले Not out दिएका हुन ।
बधाई छ....!!
प्रसंग सन्दिप लामिछाने...!!

शिव नै सत्य हो, सत्य नै शिव !! #जयशिवशम्भू
08/03/2024

शिव नै सत्य हो, सत्य नै शिव !!
#जयशिवशम्भू

19/11/2023

#तितो_सत्य :
आज पुरै अस्ट्रेलिया महादिप अस्ट्रेलियाको support मा हुनेछ। यदि England Final मा हुन्थ्यो भने प्राय सबै युरोपेलि देश England को सपोर्टमा हुनेथे त्यसतै South Africa Final मा हुन्थ्यो भने प्राय सबै अफ्रिकी देश South Africa को सपोर्टमा हुनेथे । तर बिडम्बना भारत फाइनल पुग्दा Asia त छोडौ South Asian देश Nepal, Pakistan , Bangladesh , Sri Lanka जस्ता देशका अधिकांश जनता Australia को Support लिएको देख्दा सायद Australian हरु पनि छक्क पर्दा होलान्। हुन त यो सबको निजि कुरा हो तर विकसित राष्ट्रका मानिसको सोच हाम्रो भन्दा धेरै विकसित छ त्यसै कारणले उनिहरु दिनानुदिन विकसित हुदै गइ रहेका छन्

18/09/2023

यस्तो कुनै चाडपर्व छैन
जसमा हामी केटाहरुलाइ पैसा
मिलोस् ........🤔

27/01/2023

सङ्केत राम्रा छैनन् ।
शिक्षामन्त्रीको आज पुत्ला जल्यो ।
स्वास्थ्य राज्यमन्त्री 'स्वास्थ्य प्रोटोकल'को अनावश्यक विवादमा तानिएकी छिन् ।
गृहमन्त्री 'परदेशी' भइसके ।

नयाँ पुस्ताले राजनीतिलाई फोहोरी खेल भन्छ र राजनीति भन्ने बित्तिकै नाक खुम्च्याउँछ । यो थप प्रमाणित भएको छ । परिवर्तनका केही आशा जाग्दै थिए । तर फेरि ती आशा निराशामा परिणत हुन थालेका छन् ।

#फोहोरी_राजनीति
#सरकार
#रवि_लामिछने

जन्मदिनको असिम शुभकामना प्यारो बाबु 🎂🎉
25/01/2023

जन्मदिनको असिम शुभकामना प्यारो बाबु 🎂🎉

18/01/2023

आम्दानी 2G को,
घरखर्च 4G को,
कचकच 5G को
speed मा चल्दा पनि हासेर हिड्न सक्ने ब्यक्ति छोरा मान्छे हो।😂😎

जन्मदिनको लाखौं लाख शुभकामना दाजु Dilip Adhikari
15/01/2023

जन्मदिनको लाखौं लाख शुभकामना दाजु Dilip Adhikari

खुशी मेरो भाग्यमा लेखिएको छैनअनि दुःखी म कुनै तस्बिरमा देखिएको छैन । #साथीहरू
08/01/2023

खुशी मेरो भाग्यमा लेखिएको छैन
अनि दुःखी म कुनै तस्बिरमा देखिएको छैन ।
#साथीहरू

31/12/2022

2022 is about end today
साथ दिने र साथ छोडिने सबैलाई मीठो सम्झना । 🙏♥️

27/12/2022

वास्तवमा पिडा त्यही मान्छेले दिन्छ जसलाई आवश्कता भन्दा बढी ध्यान दिहिन्छ ।..♥️😘...

26/12/2022

३२ ल्याएर Just Pass भएका प्रचण्ड प्रधानमन्त्री,
८९ ल्याएका देउवा बेरोजगार,
त्यही भएर Marks को पछि लाग्न भन्दा बेलैमा skills सिकौं !🤣

Address

Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when The Kumar Shiv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category