Sindhu Digital Print

Sindhu Digital Print Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sindhu Digital Print, Photographer, New thimi, Harsachok, Bhaktapur.

We have come up with the service of digital print at affordable prices with new technology.
# Cup Print, T-shirt Print, Bottle Print (All types of sublimation Print)
# Stamp, Flex, V Card, Bill Pad and All Types Of Printing Press.
# Video/Photography

15/10/2022
यो बर्ष इडिभी EDV  भर्न PASSPORT अनिवार्य छैन । छिटै आउनुहोस्  SINDHU DIGITAL PRINT स्थान ः  Harsachok, Bhaktapurसम्पर्क...
09/10/2022

यो बर्ष इडिभी EDV भर्न PASSPORT अनिवार्य छैन ।
छिटै आउनुहोस् SINDHU DIGITAL PRINT
स्थान ः Harsachok, Bhaktapur
सम्पर्क ः 9801208036
नोट ः आफैँले भर्न सके कुनै शुल्क लाग्दैन। परामर्शदाता वा व्यवसायिक संस्थाबाट भर्दा भने फारम भरेको र फोटो खिचे बापत शुल्क लाग्दछ । सो शुल्क भर्ने ठाउँअनुसार फरक फरक हुन सक्छ ।

ORDER NOW Sindhu Digital Print🌐Harsachok, Bhaktapur☎Call : 9801208036, 9808045755  #  #  #  #  #  #  #  #  #  #  #  #  #...
25/01/2022

ORDER NOW
Sindhu Digital Print
🌐Harsachok, Bhaktapur
☎Call : 9801208036, 9808045755
# # # # # # # # # # # # # # #

आफ्नो नानी बाबुको १ बर्षको सम्मको फोटो राख्ने फ्रेम, जन्मेको दिनको विवरण राख्ने फ्रेम, बिबाह ब्रतबन्ध र पास्निको माला फ्...
04/01/2022

आफ्नो नानी बाबुको १ बर्षको सम्मको फोटो राख्ने फ्रेम, जन्मेको दिनको विवरण राख्ने फ्रेम, बिबाह ब्रतबन्ध र पास्निको माला फ्रेम, एल्बुम र यस्तै प्रीन्टिङ सम्बन्धी सबै सेवा सुविधाको लागि हामिलाइ सम्झिनुहोला ।
Sindhu Digital Print
🌐Harsachok, Bhaktapur
☎Call : 9801208036, 9808045755
# # # # # # # # # # # # # #

अङ्ग्रेजी नयाँ वर्ष 2022 को उपलक्ष्यमा सम्पुर्ण ग्राहकमहानुभावहरुमा हार्दिक मंगलमय शुभकामना । Sindhu Digital Print 🌐Hars...
01/01/2022

अङ्ग्रेजी नयाँ वर्ष 2022 को उपलक्ष्यमा सम्पुर्ण ग्राहकमहानुभावहरुमा हार्दिक मंगलमय शुभकामना ।
Sindhu Digital Print
🌐Harsachok, New Thimi, Bhaktapur
☎Call : 9801208036, 9808045755
# # # # # # # # # # #

बडा दशैको अवसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।
11/10/2021

बडा दशैको अवसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।

EDV  खुल्यो ! EDV  खुल्यो !! EDV  खुल्यो !!!EDV-2023 हिजो असोज २० गते रातिको ९ ः ४५ देखि कार्तिक २३ गतेसम्मको लागि खुलेक...
07/10/2021

EDV खुल्यो ! EDV खुल्यो !! EDV खुल्यो !!!
EDV-2023 हिजो असोज २० गते रातिको ९ ः ४५ देखि कार्तिक २३ गतेसम्मको लागि खुलेको छ । यसमा तपाईं आफैँले निःशुल्क फारम भर्न सक्नुहुनेछ । तर, फोटो र जानकारी लगायत प्राविधिक रुपमा गारो परेमा मात्र तपाईंले डिभी भर्ने व्यवसायिक संस्थाको सहयोग लिन सक्नुहुने छ । यसको लागि हामी तपाईंको सहयोगी हुन सक्दछौँ ।

इडिभी भर्न चाहिने आवश्यक मापदण्डहरु ।

१८ बर्ष पूरा भई राहदानी लिएको
१२ कक्षा पास गरेको वा 10 सरह पास भइ कुनै पनि फिल्ड मा २ बर्षभन्दा बढी काम गरेको अनुभव भएको ।
राहदानीको म्याद नसकिएको
उमेरको हकमा १८ भन्दा माथीको कुनै व्यवस्था छैन ।
हालसालै (६ महिनाभित्र) खिचेको फोटो
गतबर्ष डिभी भर्दा प्रयोग भएको फोटो स्वीकृत हुने छैन ।

डिभी भर्न चाहिने कागजपत्र

इडिभी भर्दा खासै कागजपत्रनै आवश्यक हुदैन ।
राहदानी नंबर र जारी मिति
आफ्नो नाम थर र ठेगाना भने स्पष्ट हुनु पर्दछ
Sindhu Digital Print
🌐Harsachok, Bhaktapur
☎Call : 9801208036, 9808045755
# # # # # # # # # # # #

अब आफ्नो विवाहको माला फोटो फ्रेम, विवाहको कपडा- माला फ्रेम विभिन्न डिजाइनको फ्रेममा सुपथ मुल्यमा बनाउनुहोस ।Sindhu Digit...
30/09/2021

अब आफ्नो विवाहको माला फोटो फ्रेम, विवाहको कपडा- माला फ्रेम विभिन्न डिजाइनको फ्रेममा सुपथ मुल्यमा बनाउनुहोस ।
Sindhu Digital Print
🌐Harsachok, New Thimi, Bhaktapur
☎Call : 9801208036, 9808045755
# # # # # # # # #

सिन्धु डिजिटल प्रिन्टको  Lucky Draw भाद्र महिनाको Result  यस अनुसार रहेको छ :कुशन प्रिन्ट :  Card Number : 21कप प्रिन्ट ...
17/09/2021

सिन्धु डिजिटल प्रिन्टको Lucky Draw भाद्र महिनाको Result यस अनुसार रहेको छ :
कुशन प्रिन्ट : Card Number : 21
कप प्रिन्ट : Card Number : 05, 19, 28
किरिङ प्रिन्ट : Card Number : 02, 11, 22
कृपया उक्त कार्ड लिएर १ हप्ता भित्र सिन्धु डिजिटल प्रिन्टमा सम्पर्क गर्नूहोला ।
Sindhu Digital Print
🌐Harsachok, New Thimi, Bhaktapur
☎Call : 9801208036, 9808045755
# # # # # # # #

नेपाली नारीहरुको महान पर्व हरीतालिका तीजको हार्दिक शुभकामना । Sindhu Digital Print 🌐Harsachok, Bhaktapur☎Call : 98012080...
09/09/2021

नेपाली नारीहरुको महान पर्व हरीतालिका तीजको हार्दिक शुभकामना ।
Sindhu Digital Print
🌐Harsachok, Bhaktapur
☎Call : 9801208036, 9808045755
# # # # # # # # # # # # # #

Address

New Thimi, Harsachok
Bhaktapur

Opening Hours

Thursday 07:30 - 20:00
Saturday 08:00 - 20:00
Sunday 07:30 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Sindhu Digital Print posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category