28/06/2026
🎬 Ready to Master Video Editing?
हाम्रो भिडियो एडिटिङ क्लासहरू अहिले पनि धमाधम सञ्चालन भइरहेका छन्! र धेरै जनाको आग्रहलाई ध्यानमा राख्दै हाम्रो नयाँ सेसन आउँदो श्रावण १ गतेबाट सुरु हुँदैछ।
यदि तपाईं पनि भिडियो एडिटिङ सिकेर यो क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ वा आफ्नो स्किल्स बढाउन चाहनुहुन्छ भने आजै सिट सुरक्षित गर्नुहोस्।
📌 क्लासका मुख्य विवरणहरू:
👨🏫 Mentor: Sushil Dangi
📍 Location: Risma Motion Pictures, Lokanthali, Bhaktapur
📞 Contact: 9851168813
💡 सिट सीमित भएकाले इच्छुक महानुभावहरूले चाँडो भन्दा चाँडो हामीलाई सम्पर्क गर्नुहोला वा सिधै इनबक्स (Inbox) गर्नुहोला! 📩