Dinesh photography

Dinesh photography Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dinesh photography, Photography Videography, Nag pukhu, Bhaktapur.

"It’s not just a day; it’s the beginning of forever. 🌹💫  Best Wishes forever and Thank you for allowing us to be part of...
28/04/2026

"It’s not just a day; it’s the beginning of forever. 🌹💫

Best Wishes forever and Thank you for allowing us to be part of your the biggest event.
➖➖➖➖➖➖➖➖➖➖➖➖
🔸Our Services:
🔘Post Wedding | Pre Wedding
🔘Engagement | Wedding | Receptions
🔘Rice feeding | Birthday | Baby Shoot
🔘Maternity shoot | Corporate events
🔘Food photography
🔘Photo Framing
_____________________________
Capture your magical moments with us.
Book Today.....
🏢 : Dinesh Photography
📱 : 9851127197
📲 : VIber/9851127197
Whatsapp: 9851127197
🏚 :Bhaktapur -Nagpokhari

"It’s not just a day; it’s the beginning of forever. 🌹💫 Best Wishes forever and Thank you for allowing us to be part of ...
28/04/2026

"It’s not just a day; it’s the beginning of forever. 🌹💫

Best Wishes forever and Thank you for allowing us to be part of your the biggest event.
➖➖➖➖➖➖➖➖➖➖➖➖
🔸Our Services:
🔘Post Wedding | Pre Wedding
🔘Engagement | Wedding | Receptions
🔘Rice feeding | Birthday | Baby Shoot
🔘Maternity shoot | Corporate events
🔘Food photography
🔘Photo Framing
_____________________________
Capture your magical moments with us.
Book Today.....
🏢 : Dinesh Photography
📱 : 9851127197
📲 : VIber/9851127197
Whatsapp: 9851127197
🏚 :Bhaktapur -Nagpokhari

बिस्का जात्राको अर्थभक्तपुरको प्रमुख जात्रा नै बिस्का जात्रा हो । चैत मसान्तको ३ दिन अगिबाट शुरु हुने यस जात्रा ८ रात ९ ...
15/04/2026

बिस्का जात्राको अर्थ
भक्तपुरको प्रमुख जात्रा नै बिस्का जात्रा हो । चैत मसान्तको ३ दिन अगिबाट शुरु हुने यस जात्रा ८ रात ९ दिन मनाउने गर्दछ । बिस्का जात्राको खास अर्थ विश्व केटु जात्रा हो । यहाँ केटुको अर्थ झण्डा हो । अर्थात बिश्वको सबै भन्दा लामो झण्डा फहराउने जात्रा भएकै कारण यस जात्रालाई विश्व केटु जात्रा भनिएको हो । विश्व केटुलाई स्थानिय भाषामा "हलिपत" भनिन्छ । यहाँ "हलि"को अर्थ विश्व हो भने "पत" को अर्थ झण्डा हो । यो "हलिपत" झुन्डिएको स्तम्भलाई विश्व ध्वज स्तम्भ भनिन्छ जसलाई स्थानिय भाषामा यसिंद्य: भनिन्छ । यसरी यसिं उभ्याएर विश्वको सबैभन्दा लामो झण्डा फहराएको कारण यस जात्रालाई विश्व केटु जात्रा भनिएको हो । विश्व केटु जात्रा आज भन्दा दुई हजार भन्दा अगाडिका बर्ष देखि चलि आइरहेको जात्रा हो ।

अहिले सम्म हामी यो जात्रालाई बिक्रम सम्बतमा मनाउदै आएका छौ । तर बास्तबमा यो जात्रा बिक्रम सम्बतसंग कुनै सम्बन्ध नै छैन । ईतिहासकार गौतम बज्राचार्यका अनुसार बास्तबमा यो जात्रा दिन र रात बराबर भएको समय अर्थात सूर्य विषुव रेखामा पर्ने समयमा मनाउने भएको कारण यसलाई विषुव केटु यात्रा भनिएको हो । ने. सं ५६१ को टौमढीमा रहेको शिलापत्रमा यस जात्रालाई विषुव केटु जात्रा भनिएको छ । पहिले सूर्य विषुव रेखामा पर्ने March 20 अर्थात लगभग बैशाख १ गते पर्थ्यो । हाल बिक्रम सम्बतको गणना नमिलेको कारण यो दिन चैत तिर पर्न गएको छ । ने.सं ६४१ को तादपत्रमा यसलाई बिस्केट जात्रा भनिएको छ । ने.सं ८०८ र ८१८ को जितामित्र मल्ल र भूपतिन्द्र मल्लको शिलापत्रहरुमा बिस्क्यात जात्रा उल्लेख गरिएको छ ।

हलिंपत विभिन्न समयमा विभिन्न राजाहरुले फेर्न लगाएका थिए । जसमध्ये राजा जगत प्रकाश मल्ल र रणजित मल्लले राखेको हलिंपतमा बिस्क्यात उल्लेख गरिएको छ । राजा रणबहादुर शाह, राजा त्रिभुवन, गिरिजाप्रसाद कोईराला , राजा ज्ञानेद्रको समयमा राखेको हलिंपतमा वीर ध्वजा भनिएको छ ।

हालको नेपालको राष्ट्रिय झण्डाको पूर्व रुप अर्थात आदि रुप नै हलिंपत हुन । जसमा चन्द्र, सूर्य, अष्टमंगल आदि कुदिएको छ । यसले सम्पूर्ण हावा पबित्र पारी सम्पूर्ण जगत पबित्र हावाले सिंचित होस भनेर यो स्तम्भ उभ्याउने गर्दछ । हाल पनि यो हलिंपत हेर्दा बर्ष भरी शुभ हुन्छ भन्ने मान्यताले बैशाख १ गते भक्तपुर आएर यो हलिंपत हेर्ने गर्दछ ।

यो हलिंपतको सम्बन्ध कुनै सर्प मारेको किंवदन्तीसंग सम्बन्धित नरहेको प्रो. डा पुरुषोत्तम लोचन श्रेष्ठ ज्युले भनु भयो । यो त त्यस समय एक देशले अरु देशअ माथी जीत हासिल गरेपछि हामीले यो स्थान जित्यौ भनेर सन्देश दिन यस्ता यसिंद्य:हरु उभ्याउने गर्दछ ।

बिस्का सम्बन्धी नागको किंवदन्ती नमिलेपनि अर्को एक किंवदन्तीमा भने सत्यता रहन सक्ने देखिन्छ । पहिले भक्तपुरमा भद्रकालीको मात्र जात्रा हुन्थ्यो । एक पटक यस्तो अनिकाल लाग्यो कि यहाँका मान्छेहरु भोकभोकै मर्न थाले । यति सम्म अनिकाल लाग्यो कि भद्रकालीले आफ्नो पेट चिरेर आन्द्रा खानु परेको थियो । तब भद्रकालीलाई खोज्दै काशी बिश्वनाथ भक्तपुरमा आउनु भयो । यो देखेर काशी बिश्वनाथलाई यहाँका तान्त्रिकहरुले भक्तपुरमा रहन अनुरोध गर्नु भयो । तर उहाँ मान्नु नभएपछी हसियाँले शिर छेडन गर्नु भयो । यसै शिरलाई हाल भैरवनाथ भन्दछौ । यसपछि यहाँ सहकाल शुरु भएको थियो । सहकाल यतिसम्म लाग्यो कि एक गेडा चामलको भात नै काटेर खानु पर्यो । तसर्थ आज सम्मपनि नेवारहरु भात पस्किनु भन्नुलाई भात काट्नु (जा तायगु) भनिन्छ ।

यसै भैरवनाथको शक्तिको केन्द्रको रुपमा त्रिपुरसुदरीलाई लिइन्छ । एक पटक ललित महेश्वरले त्रिपुरसुन्दरीलाई भक्तपुरको ब्यबस्था मिलाउन भैरवनाथलाई भन्नू भनेका थिए । यसै ललित महेश्वरको नाम टौमढीमा रहेको ने.सं ८८ को शिलापत्रमा उल्लेख गरिएको छ ।
लेख: GR Ranjit
स्रोत: Prof Dr. Purushottam Lochan Shrestha

15/04/2026
२०८२/१९/२० गते   भक्तपुर याछें टोल मा भएको ईहि बेल बिबाह को एक झलक। आयोजक समाज सेबा समिति भक्तपुर याछें।
11/12/2025

२०८२/१९/२० गते भक्तपुर याछें टोल मा भएको ईहि बेल बिबाह को एक झलक। आयोजक समाज सेबा समिति भक्तपुर याछें।

Address

Nag Pukhu
Bhaktapur
44800

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779841130197

Website

Alerts

Be the first to know and let us send you an email when Dinesh photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share