13/08/2025
अवसर: अनलाईन मार्केटिङ अफिसर बन्ने 🧑💻
थप जानकारीका लागि comment अथवा message गर्नुहोस् । ☎️
(Note: यो Job Center होइन – हाम्रो आफ्नै Online Store को लागि हो)
🛍️ काम स्थानहरू:
📍 Naya Thimi, Bhaktapur
🕘 समय: बिहान १० देखि साँझ ६ बजे
💸 तलब: रू. १०,०००/-
🍱 Plus Bonus
🎓 Training पनि हामी नै दिन्छौं! (Work सिक्ने अवसर)
👩💻 Limited Seats – आजै सम्पर्क गर्नुहोस्!
✅ हामी यस्तो स्टाफ खोज्दैछौं, जो:
🔹 ग्राहकसँग मीठो व्यवहार गर्न सक्छ (Customer Service)
🔹 Facebook / TikTok चलाउन जान्दछ वा सिक्न चाहन्छ
🔹 Product को जानकारी बुझाएर बिक्री गर्न सक्षम छ
🔹 Digital selling, messaging र boosting मा इच्छुक छ
🆓 No experience? No problem! We will provide full training.
📞 Contact: 9702617283
📌 Note: यो कुनै Job Consultancy होइन।
हाम्रो Online Store मा काम गर्ने इच्छुकहरुलाई रोजगारी दिन लागिएको हो।
🌟 काम गरौं, सिकौं, बढौं — आजै Apply गर्नुहोस्!