Marga Darshan Dharma Pratisthan

Marga Darshan Dharma Pratisthan जिवनको पूर्वांग देखी, जिवनको उत्तरांग सम्म
तपाईंको हरेक पलको साथी, मार्ग दर्शन अनलाईन टि.भि🖥️🙏

तनहु छिर्कनदेखि‌ सरला  पन्थ ज्यू द्वारा रु.११५५ राहत सहयोग प्रदान गर्नु भएको छ उहाँ प्रति विशेष धनयवाद 🙏हामी सम्पूर्ण मा...
06/09/2026

तनहु छिर्कनदेखि‌ सरला पन्थ ज्यू द्वारा रु.११५५ राहत सहयोग प्रदान गर्नु भएको छ उहाँ प्रति विशेष धनयवाद 🙏
हामी सम्पूर्ण मार्ग दर्शन धर्म प्रतिष्ठान टिम बाट राहत सहयोग प्रदान गर्दैछौं
हजुरहरू पनि यो विपत को घडीमा सहभागी भयर सकेको सेवा सहयोग गर्दिनु होला🙏🙏
सेवा नै सबैभन्दा ठूलो धर्म हो 🙏🙏
राधे राधे 🙏

05/09/2026

गोर्खादेखि नुवाकोटसम्मको यात्रा
जय श्री राधे 🙏🙏

राहत  सामग्री लिएर हाम्रो मार्गदर्शन धर्म प्रतिष्ठानको टिम नुवाकोट प्रस्थानका तयारी 🙏🙏सहयोग गर्दिनुहुने सम्पूर्ण महानुभा...
05/09/2026

राहत सामग्री लिएर हाम्रो मार्गदर्शन धर्म प्रतिष्ठानको टिम नुवाकोट प्रस्थानका तयारी 🙏🙏
सहयोग गर्दिनुहुने सम्पूर्ण महानुभावहरुलाई विशेष धन्यवाद 🙏

तनहु छिर्कनदेखि‌ सुनमाया पन्थ ज्यू द्वारा रु.११०० राहत सहयोग प्रदान गर्नु भएको छ उहाँ प्रति विशेष धनयवाद 🙏हामी सम्पूर्ण ...
04/09/2026

तनहु छिर्कनदेखि‌ सुनमाया पन्थ ज्यू द्वारा रु.११०० राहत सहयोग प्रदान गर्नु भएको छ उहाँ प्रति विशेष धनयवाद 🙏
हामी सम्पूर्ण मार्ग दर्शन धर्म प्रतिष्ठान टिम बाट राहत सहयोग प्रदान गर्दैछौं
हजुरहरू पनि यो विपत को घडीमा सहभागी भयर सकेको सेवा सहयोग गर्दिनु होला🙏🙏
सेवा नै सबैभन्दा ठूलो धर्म हो 🙏🙏
राधे राधे 🙏

२०८३ साल भाद्र १० गते आएको बाढीको कारण रसुवा नुवाकोट धादिङ गोर्खा लगायतका इत्यादि जिल्लाहरूमा धेरै नै जनधनको क्षति भएको ...
04/09/2026

२०८३ साल भाद्र १० गते आएको बाढीको कारण रसुवा नुवाकोट धादिङ गोर्खा लगायतका इत्यादि जिल्लाहरूमा धेरै नै जनधनको क्षति भएको छ तसर्थ हामीले यस दुखद घडीमा हाम्रो संस्था मार्गदर्शन जनप्रतिष्ठान बाट सम्पूर्ण सहयोगी मनका हातहरूबाट केही रात सङ्कलन गर्न सकेका छौं र यो राहत सामग्री लिएर भोलि भाद्र २० गते हामी नुवाकोट प्रस्थान गर्दैछौं
तसर्थ यो समयमा सबैले आफूले सकेको सहयोग गरिदिनुहुन विशेष अनुरोध गर्दछौँ। 🙏
सहयोग गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी लगायत आमाबुबा तथा सम्पूर्ण भक्तजनप्रति हामी मार्गदर्शन धर्मप्रतिष्ठान संस्था विशेष आभारी रहनेछौँ।
सम्पूर्णलाई धेरै धेरै धन्यवाद 🙏🙏

04/09/2026

जय श्री कृष्ण 🙏🙏 #गोरखा

श्री कृष्ण जन्म अष्टमी को हार्दीक मङ्गलमय शुभकामना 🙏❤️
04/09/2026

श्री कृष्ण जन्म अष्टमी को हार्दीक मङ्गलमय शुभकामना 🙏❤️

03/09/2026

सम्पुर्ण सहयोगि हातहरु प्रति धनयवाद 🙏
मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो 🙏
यो घडीमा सबै मिली सहयोग गर्नु पर्छ🙏 #गोरखा #तनहुँ

03/09/2026

तनहु छिर्कनदेखि आफ्नो वृद्धभत्ता बाट जमुना खडका ज्यू द्वारा रु.१००० राहत सहयोग प्रदान गर्नु भएको छ उहाँ प्रति विशेष धनयवाद 🙏
हामी सम्पूर्ण मार्ग दर्शन धर्म प्रतिष्ठान टिम बाट राहत सहयोग प्रदान गर्दैछौं
हजुरहरू पनि यो विपत को घडीमा सहभागी भयर सकेको सेवा सहयोग गर्दिनु होला🙏🙏
सेवा नै सबैभन्दा ठूलो धर्म हो 🙏🙏
राधे राधे 🙏

Address

Narayanghat
Bharatpur
9819

Telephone

+9779864117215

Website

Alerts

Be the first to know and let us send you an email when Marga Darshan Dharma Pratisthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Marga Darshan Dharma Pratisthan:

Shortcuts

Share

Category